ब्रेकिङ्ग न्युज

आउँदो फागुन १४ गते स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा। धर्मकान्त बाँस्कोटालाई भेट...

पुरा पढ्नुहोस
सैनामैनाको मुर्गियामा खुल्यो ‘मिराकल मार्ट’

उज्यालो पोष्ट, रुपन्देही । रुपन्देही जिल्ला सैनामैना नगरपालिकामा आज (आइतवार) मिराकल मार्टको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले परेवा उडाएर उद्घाटन गर्नुभएको छ । मुर्गिया चोक लुम्विनी रोड देखी करिव १०० मिटर दक्षिण बुद्ध...

पुरा पढ्नुहोस
‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनाको समूहलाइ

काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि...

पुरा पढ्नुहोस
सिद्धार्थको अध्यक्षमा शाही निर्वाचित

थानेश्वर अधिकारी, कपिलवस्तु। सामाजिक क्षेत्रको अग्रणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा आगामी २ बर्षका लागी सुर्य कुमारी शाही निर्वाचित भएकी छन् । आज सम्पन्न संस्थाको २५ रऔं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही सर्व...

पुरा पढ्नुहोस
छोराले जमानत पाएपछि शाहरुखले दिपावली मनाउने

मुम्बई । क्रुज शिप ड्रग प्रकरणमा तीन साता अघि पक्राउ परेका बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले बम्बे हाइकोटबाट जमानत पाएका छन् । बम्बे हाई कोर्टले आर्यनलाई बिहिबार जमानत दिएको हो । छोराले जमानत...

पुरा पढ्नुहोस
मन्त्री क्वाटर भत्काएर पार्क बनाउँछु: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न खोज्दा आफ्नो विरोध भएको भन्दै गुनासो गरेका छन् । शुक्रवार ललितपुरमा १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले यस्तो दुखेसो पाखेका हुन् । अर्थमन्त्री...

पुरा पढ्नुहोस
एमालेले आज के के निर्णय गर्यो ?

नेकपा एमालेले आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट कात्तिक २७ गते गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रतिनिधिको संख्या बढाउने निर्णयसमेत गरेको...

पुरा पढ्नुहोस
कृषकलाई गहुँको बीउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...

पुरा पढ्नुहोस
छुट सुविधाको खाद्यान्न सकिँदै, नागरिककोे भीड बढ्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...

पुरा पढ्नुहोस
कांग्रेसलाई निर्वाचन आयोगको प्रश्न : राष्ट्रिय सभा निर्वाचनमा भाग नलिने हो ?

काठमाडौं । मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य केही पदाधिकारीसँग पार्टी केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो । बैठकमा पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थगन भएका अधिवेशन पुनः सुचारु गर्ने...

पुरा पढ्नुहोस