राजनीति

अग्रगमन र प्रतिगमनको लडाई स्थानीय तहको निर्वाचन – प्रचण्ड

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् । सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा...

पुरा पढ्नुहोस
एमालेले मधेशमा भ्रम छर्ने प्रयास गर्दै – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।   शनिबार धनुषामा आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा स्थानीय तह निवार्चनका लागी कुन उमेर समूहका उम्मेदवार कति

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते...

पुरा पढ्नुहोस
मधेसमा आमाबुबाको नागरिकता हुने तर छोराछोरीको नहुने दुःखद विषय – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । उनले नागरिकता समस्या गम्भीर र जटिल भएको तर समस्यालाई समाधान गर्न चाहेको बताए...

पुरा पढ्नुहोस
विरोधको लागि छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाकै अपमान – प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।   सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा...

पुरा पढ्नुहोस
काङ्ग्रेस सियारीद्वारा प्रतिबद्धता पत्र सार्बजनिक,के –के छ्न यो हेर्नुस् ।

सुरेश परियार, नेपाली काङ्ग्रेस सियारी गाउँपालिकाले चुनावी प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ ।आज पत्रकार सम्मेलन मार्फत ५ बर्ष भित्र जनतामाझ गर्ने कामको घोषणा पत्र मार्फत सार्वजनिक गरिएको हो । नेपाली काङ्ग्रेसको तर्फबाट रुपन्देहीको सियारी गाउँपालिकाको...

पुरा पढ्नुहोस
चुनाबको मुखमा कांग्रेस सैनामैना ७मा प्रवेश हुनेको लहर,एमालेलाई झट्का

सुरेश परियार, चुनाबको मुखमा नेकपा एमालेलाई ठुलो झट्का लागेको छ ।एमालेको पिएम नै नेपाली कांग्रेस सैनामैना वडा न।७मा प्रवेश भए संगै एमाले अत्तालिएको हो ।   नेपाली कांग्रेस सैनामैना वडा न।७ वडा समितिको आयोजनामा भएको एक बृहत...

पुरा पढ्नुहोस
जनताको साथ पाए ३ नं. वडालाई नगरकै उत्कृष्ट बनाउँछु – भण्डारी

सैनामैना , संयुक्त गठबन्धन दलका साझा उम्मेद्धार सैनामैना–३, का वडाध्यक्ष पदका उमेद्धवार दिपक भण्डारीले आफुले यो पटकको निर्वाचनमा जनताको साथ सहयोग पाएर चुनाव जितेमा वडालाई नगरकै नमुना वडा बनाउन पहल गर्ने बताएका छन् । नेकपा(माओवादी...

पुरा पढ्नुहोस
खानेपानी ट्याङ्कीमा भ्रष्टाचार गर्ने व्यक्ति एमालेबाट वडाध्यक्षको उम्मेदवार

त्रिपुरासुन्दरी  गाउँपालिका ४, धादिङमा निर्माण भएको खानेपानी ट्याङ्की निर्माणमा घोटाला गर्ने एक व्यक्ति नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेको पाइएको छ ।   नेकपा एमालेका तर्फबाट वडा नम्बर ४ को वडाध्यक्ष पदको उम्मेदवार बनेका अर्जुन विसुन्केले विभिन्न...

पुरा पढ्नुहोस
सैनामैना वडा नं. ३ का अध्यक्ष दिपकले गरे यस्तो घोषणा– कृषकहरु खुसिले गदगद्

सैनामैना वडा नं. ३ मा उत्पादन हुने कुनै पनि कृषिजन्य उत्पादन अब खेर नजाने भएको छ । संयुक्त गठबन्धनका उम्मेदवार दिपक भण्डारीले आज घरदैलो कार्यक्रमको अवसरमा बोल्दै आफूले वडाध्यक्ष जितेपछि कृषि उत्पादन संचय केन्द्र...

पुरा पढ्नुहोस