राजनीति
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई...
पुरा पढ्नुहोसपूर्व नवलपरासीमा सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । हिजो राति हुप्सेकोट गाउँपालिका–१ मा दुईपक्षीय विवाद चर्किंदै जाँदा कार्यकर्ताहरु पिटापिटमा उत्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष पाण्डेका...
पुरा पढ्नुहोस२० बैशाख । ५ वर्ष अघि भएको निर्वाचनताका एमालेले सैनामैना नगरपालिकाको लागि १५ शीर्षकमा करिब सय बुँदाको घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र लिएर अहिलेका मेयर चित्रबहादुर कार्की र उपमेयर बिना राना उतिबेला भोट...
पुरा पढ्नुहोसवैशाख ३० गते हुने निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता भएको थियो । निर्वाचन आयोगले १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । जसअनुसार विभिन्न पदमा तीन सय ५३ जना...
पुरा पढ्नुहोसवैशाख २२ गते पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई गठबन्धनमा रहेका दलका शीर्षनेताले सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । भरतपुरमा हुने सभालाई...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिवद्वारा जारी विज्ञप्ति र पर्चामा स्थानीय तहको निर्वाचन बहिष्कारको विषय उल्लेख...
पुरा पढ्नुहोससैनामैना ,१९ बैशाख । रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताउनु भएको छ । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका उम्मेदवार रहनु भएका...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरेका गर्नु भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको भनि एमालेले झुटको खेति गरिरहेको काङग्रेस गठबन्धन दलका मेयर पदका उम्मेदवार फडिन्द्र शर्माले बताएका छन् । आज चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले...
पुरा पढ्नुहोसरमेश गैरे देशमा चुनावी माहोल तातेको छ । परिवर्तन र विकासका नारा बोकेर उम्मेदवारहरु बस्ती पसेका छन् । मत आफ्नो पक्षमा पार्न उनीहरुले विभिन्न रंगीन आश्वासन बाँडिरहेका छन् र सुन्दर घोषणाको फेहरिस्त सुनाइरहेका छन् ।...
पुरा पढ्नुहोस









