राजनीति

सैनामैनामा डिपिआर बजेटको गलत प्रयोग– फणिन्द्र शर्मा

पूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने...

पुरा पढ्नुहोस
सैनामैनामा गठबन्धन दलको चुनावी सभालाइ बिथोल्ने प्रयास

रुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन...

पुरा पढ्नुहोस
रुपन्देहीमा उम्मेदवारी फिर्ता लिनेमा ११३ जना

रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिकाबाहेक १५ पालिकाबाट उम्मेदवारी फिर्ता भएको हो । सबैभन्दा बढी बुटवल उपमहानगरपािलकाबाट ४ जना प्रमुख, ४ जना उपप्रमुख...

पुरा पढ्नुहोस
काँग्रेस क्षेत्रीय सदस्य भण्डारी र एमाले राजपुर सचिव यादव माओवादी प्रवेश

नेकपा (एमाले) राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली काँग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। चुनावी माहोल शुरु भएसँगै देशभरिका विभिन्न पार्टीहरुबाट  माओवादी प्रवेश गर्नेको लहर...

पुरा पढ्नुहोस
यातायात विकास प्राधिकरण बनाउन नेकपा(माओवादी केन्द्र)को घोषणा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात विकास प्राधिकरण गठन गरिने बताउनु भएको छ । उहाँले नेपाल यातायात व्यवसायीको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै यातायात क्षेत्रका समस्या समाधान गर्न यातायात विकास...

पुरा पढ्नुहोस
हेमन्त र धर्मेन्द्रको रणनीति : सके बहुमतबाट कारबाही नभए नयाँ पार्टी

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाबाट निकालिएका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएर नयाँ नीति अख्तियार गर्ने भएका छन्। विप्लवसँग पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो पक्षको केन्द्रीय समितिबाट सके...

पुरा पढ्नुहोस
उम्मेदवारको नामावली आज प्रकाशन गरिने

स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली...

पुरा पढ्नुहोस
सैनामैनाको वडा नं.३ मा जित सुनिश्चित गरेका गठबबन्ध दलका दिपक भण्डारी को हुन त ?

२०३८सालमा गुल्मीको धुर्कोटमा बुवा मेघराज भण्डारी र आमा कुमारी भण्डारीको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका दिपक भण्डारीको वाल्यकाल गुल्मीमै वित्यो । गाउकै हिमालय उच्च मा. वि. धुर्कोटवाट slc पास गरेका सानै देखि भद्र स्वभावका...

पुरा पढ्नुहोस
अनिश्चित समयका लागि नेकपा सचिवालय सदस्य धर्मेन्द्र र सुदर्शन जिम्मेवारमुक्त

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले अनिश्चित समयको लागि सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त भएको घोषणा गरेका छन् । महासचिव विप्लवले कञ्चन र सुदर्शनले लगातार...

पुरा पढ्नुहोस
सैनामैनाको वडा नं.७ लाई बिकासको मोडल बनाउन चाहन्छन् रोमनाथ ! को हुन त उनि ?

वि.सं २०४०–०२–१० गते बुबा कृष्णप्रसाद न्यौपाने र आमा शिवकला न्यौपानेको कोखबाट जन्मिएका रोमनाथ न्यौपाने एक इमान्दार राजनीतिक कर्मी हुन् । उनको जन्म पाणिनी गाउँपालिका, मैदान–५ अमजा, अर्घाखाँचीमा भएको हो । उनको शिक्षाको सुरुवात २०४८ सालबाट...

पुरा पढ्नुहोस