लुम्बिनी प्रदेश
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बिहीबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए...
पुरा पढ्नुहोसतुलसीपुरका एक व्यक्ति लमहीमा ५ गोली लागेको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१३ बराहखुटीका ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते अवस्थामा लमही नगरपालिका(९ च्याउ खोलामा फेला परेका छन् ।बुधबार राति गोली लागि...
पुरा पढ्नुहोसरीमा बि.सी- रुपन्देही ०७७ कार्तिक २४ गते, लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले नमूना विधेयकलाई सक्रिय र बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । डिसिएको सहयोगमा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजले कार्तिक २४ गते...
पुरा पढ्नुहोसकोरोना भाइरसको महामारी फैलन सक्ने जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले देउसी भैलो खेल्न र विस्फोटजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबार ६ बुँदे निर्देशन जारी गर्दै देउसी भैलो जस्ता भीडभाडजन्य...
पुरा पढ्नुहोसकपिलवस्तु- लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको सक्रियतामा शाक्यबंशको सामुहिक नरसंहार गरिएको सग्रहवा, लम्वुसागर क्षेत्रको ५७ विगाह जमिन संरक्षणको शुरुवात भएको छ । डिभिजन बन कार्यलय कपिलवस्तुले सगरहवा,लम्वुसागरको ऐतिहासिक एवम पुरातात्विक क्षेत्रमा भएको अतिक्रमण...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको सक्रियतामा शाक्यबंशको सामुहिक नरसंहार गरिएको सग्रहवा, लम्वुसागर क्षेत्रको ५७ विगाह जमिन संरक्षणको शुरुवात भएको छ । डिभिजन बन कार्यलय कपिलवस्तुले सगरहवा,लम्वुसागरको ऐतिहासिक एवम पुरातात्विक क्षेत्रमा भएको अतिक्रमण हटाउने...
पुरा पढ्नुहोसकोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा १ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत एक जना सिनियर अनमीको भैरहवास्थित भीम अस्पतालमा मृत्युु भएको हो ।रुपन्देहीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको छ ।सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत तिलोत्तमामा पहिलो चरणमा १२ वटा सामुदायिक विद्यालयमा यो सेवा सुरु भएको हो ।एउटा विद्यालयमा...
पुरा पढ्नुहोसरुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते...
पुरा पढ्नुहोसस्कुटर सिक्ने क्रममा दुर्घटना भएर रुपन्देहिको तिलोतमा नगरपालिकामा एक जना सह–प्राध्यापकको मृत्यु भएको छ।बुटवल बहुमुखी क्यापसका सह–प्रध्यापक डा शिव पौडेल आफ्नै घरको कम्पाउन्डमा स्कुटर सिक्ने क्रममा ठोक्किएर गम्भीर घाइने भएका थिए। उनलाई उपचारका लागि...
पुरा पढ्नुहोस