लुम्बिनी प्रदेश
राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्यालीसहित प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल...
पुरा पढ्नुहोसमदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको ह’त्या गरेको अभियोगमा रोल्पामा चार जना किशोर प’क्राउ परेका छन् । रुन्टीगढी-२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको ह’त्या अभियोगमा...
पुरा पढ्नुहोसनेपालगञ्जकी एक जना वडा सदस्यको कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की ६७ बर्षीया वडा सदस्य शान्ति परियारको कोरोना संक्रमणका कारण सोमबार विहान साढे १० बजे भेरी अस्पताल...
पुरा पढ्नुहोसआइतबार घोराहीमा जुवा खेल्ने पाँच जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित एक निर्माणाधीन घरमा जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले आइतबार बिहान ३ लाख २३ हजार ६० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला...
पुरा पढ्नुहोसदाङका विद्यालयमा भौतिक कक्षा पुनः सञ्चालन भएका छन् ।कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बन्द भएका दाङ घोराहीका विद्यालयहरु आजदेखि सञ्चालनमा आएका हुन् । उपमहानगरपालिकाले असोज २५ गतेदेखि कार्तिकको १५ गतेसम्मलाई पालिकाभित्रका सम्पूर्ण विद्यालयको...
पुरा पढ्नुहोसपुर्वउपप्रधानमन्त्री टाेप बहादुर रायमाझीद्वारा गृहजिल्ला अर्घाखाँचीमा हेलिप्याड र स्वास्थय भवनकाे उद्घाटन तथा ३ एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ।अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं .१० धनचाैर मा नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री तथा विकास प्रेमी संघिय संसद माननिय...
पुरा पढ्नुहोससुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएको अवस्थामा मृत्यु भएकी महिलाको शव उठेको छ । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विहीबार साँझ सुत्केरी गराउने क्रममा मृत्यु भएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये सबैभन्दा बढी बालविवाह प्युठानमा हुने गरेको छ। दोस्रो बढी बालविवाह दाङ हुने गरेको तथ्यांकले देखाएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको तीन वर्षको तथ्यांकमा प्युठानमा १९ वटा बालविवाह भएका...
पुरा पढ्नुहोस४० औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमकाे आयाेजना गरि सन्धिखर्कमा मनाईएकाे छ ।” हाम्राे पहल :दिगाे कृषि ,पाेशिलाे आहार ” भन्ने मुल नाराका साथ कृषि ज्ञान केन्द्र अर्घाखाँची काे आयाेजनामा दिवस मनाईएकाे हाे ।कार्यक्रममा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ । बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न अभियान संचालन गरेको प्रदेश प्रहरीले जानकारी दिएको हो ।१५ दिनको अवधिमा नगरपालिका,...
पुरा पढ्नुहोस