लुम्बिनी प्रदेश
बसन्त बन्जाडे, १९ बैषाख, कपिलवस्तु कोभिड–१९ को जोखिम कम गर्न मुलुकभर ‘लकडाउन’ घोषणा गरिएका बेला महिलाहरू भने असुरक्षित भएकाे पाइएको छ । प्रदेश ५ का आठ जिल्लामा लकडाउनको ३७ दिन सम्ममा ३८ वटा...
पुरा पढ्नुहोसलकडाउनको नाममा कुटपिट रोक्न माग भैरहवा, १९ वैशाख।लकडाउनको कार्यान्वयन गराउने क्रममा बिहीबार नवलपरासी जिल्लामा सशस्त्र प्रहरीको कुटाईबाट तीन जना गम्भिर घाइते भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको थर्ड एलायन्स, एड्भोकेसी फोरम, प्रदेश नम्बर ५ र माहुरी...
पुरा पढ्नुहोसरुपन्देही १२ बैशाख । बुटवलमा सुरक्षित खोप अभियान सुरु भएको छ । बुटवल उपमहानगरले आधारभूत स्वास्थ्य अन्र्तगत रहेको नियमीत खोप सेवालाई अबरुद्ध हुन नदिन स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री पिपीई लगाएर खटिएका छन् । लकडाउन भएपछि...
पुरा पढ्नुहोसगुल्मीको शान्तिपुरमा पसलमा आगलागी हुँदा सोमबार एक बालकको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको चन्द्रकोट प्रहरी...
पुरा पढ्नुहोसरुकुम पूर्व — सुत्केरी व्यथा लागेको ४ दिनपछि एक गर्भवतीको उद्धार भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–२, हिमकी गर्भवतीको ३१ वर्षीया रमिता झाँक्रीको हेलिकोप्टरद्वारा उद्धार गरिएको हो । २ हप्ताअघि नै स्वास्थ्यमा सामान्य समस्या आएकी उनी ४ दिन...
पुरा पढ्नुहोस