लुम्बिनी प्रदेश

बाबुले छोराको चौरासी पूजा गराइदिए

नवलपरासीका एक बाबुले छोराको चौरासी पूजा गराइदिएका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा एक बुवाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य बिरलै देख्न पाइन्छ ।सुनवल नगरपालिका–१२ हरकट्टाका...

पुरा पढ्नुहोस
बुटवलदेखि काठमाण्डौ हिडेको जीप दुर्घटना ,५ जना घाइते

बुटवलबाट काठमाण्डौ आउँदै गरेको जीप धादिङको पृथ्वी राजमार्गको सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको जीप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्धार गरिएको इलाका प्रहरी...

पुरा पढ्नुहोस
कुमार बिकको खुट्टा छिन्रे गरि आक्रमण गर्ने २ युवक पक्राउ

तुलसीपुर उपमहानगरपालिका वडा नं ११ नवलपुर निवासी ४५ बर्षीय कुमार बिकको बाँया खुट्टा छिन्ने गरि आक्रमण गर्ने समूहका २ जना युवक पक्राउ परेका छन् । घटनाको २ दिन भित्र आक्रमणकारी २ जना पक्राउ परेका...

पुरा पढ्नुहोस
सिल गरिएको सीमा क्षेत्रमा मौलाउदै तस्करी

कोभिड संक्रमण रोकथाम गर्न सरकारले चैत देखि नै अन्तराष्ट्रिय सीमाना सिल गरेको छ । अत्यावश्यक खाद्यान्न, इन्धन र तोकिएको स्थान बाहेक व्यक्तिहरु समेत आउजाउ गर्न नमिल्ने सीमा क्षेत्रहरुबाट यतिखेर धमाधम तस्करी बढेको छ ।...

पुरा पढ्नुहोस
कोरोना पछि पहिलो पटक लुम्बिनी प्रदेश लोक सेवा आयोगद्धारा स्वास्थ्य र इन्जिनियरिङतर्फ कर्मचारी माग

स्थापनापछि पहिलो पटक लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनियरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ । आयोगले बुधबार जारी गरेको सूचनाअनुसार स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जना...

पुरा पढ्नुहोस
कपिलवस्तु मालपोतका कर्मचारीमा कोरोना पुष्टि, अनिश्चितकालका लागि सिल

कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय सिल भएको छ । मालपोत कार्यालय कमचारीलाई कोरोना भाईरस संक्रमणको पृष्टि भएपछि तौलिहवाको मालपोत कार्यालय सिल भएको भएको मालपोत अधिकृत ऋषिराम पौडेलले बताउनुभयो ।कार्यालयको जानकारी अनुसार अब अन्य...

पुरा पढ्नुहोस
बलात्कारीलाई फाँसीको माग गर्दै भालुवाङमा युवाहरू आन्दोलित

बलात्कारीलाई फाँसीको माग गर्दै राष्ट्रसेवक युवारू आन्दोलित भएका छन् । शनिबार दाङ सहित ८ जिल्लाका राष्ट्रसेवक युवाहरू एकै दिन एकै समयमा शान्तिपुर्ण ¥याली तथा विरोध सभा गरेका छन् । यसै क्रममा दाङ देउखुरीको...

पुरा पढ्नुहोस
बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा २ जना संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा कोभिड–१९ संक्रमणबाट थप २ जनाको भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा....

पुरा पढ्नुहोस
राजधानी माग गर्दे कपिलवस्तुमा रिले अनसन सुरु

प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसन सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा...

पुरा पढ्नुहोस
भालुवाङ राजधानी बनाउने निर्णयसंगै बुटवलमा प्रदर्शन, सुरु भयो तोडफोड

प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ ।शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले...

पुरा पढ्नुहोस