लुम्बिनी प्रदेश

छाडा चौपाया व्यवस्थापनमा चुक्यो, सैनामैना नगरपालिका

रुपन्देहिको सैनामैनामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । सैनामैना नगरपालिकाले व्यवस्थापनमा कुनै योजना बनाउन नसक्दा अहिले छाडा चौपाया ब्यवस्थापन मुख्य समस्याको रुपमा देखिदैं गएको छ । मुख्यतः छाडा चौपाया ब्यवस्थापनमा स्थानीय...

पुरा पढ्नुहोस
बढ्दै स्थलमार्गी पर्यटक, मुख्य गन्तव्य लुम्बिनी

भैरहवा– रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटकमा बृद्धि भएको छ । खासगरी पछिल्लो समय यो नाका हुँदै तेस्रो पर्यटक आउने क्रम बढ्दै गएको हो । ‘तेस्रो मुलुकका मात्रै होइन्, नेपाल भ्रमणमा आउने भारतीय...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

१३ बैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ । कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषदबाट जसपाका अहिरले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना...

पुरा पढ्नुहोस
मुख्यमन्त्री महराले मागे विश्वासको मत

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।   केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण...

पुरा पढ्नुहोस
सैनामैनामा बालक मृत अबस्थामा फेला

सैनामैना नगरपालिका वडा न ७ बस्ने राम बस्ती बस्ने मोहन भुसाल का छोरा वर्ष ८ को आयुस भुसाल घर देखि २ सय ५० मिटर उतरमा रहेको ईगरिया खोलामा मा मृत्यु फेला परेको सालझन्डी प्रहरीले...

पुरा पढ्नुहोस
सैनामैनाको वडा नम्बर दशमा क्लोथ बैंक सञ्चालनमा

बुटवल । सैनामैनाको वडा नम्बर दशमा आजबाट क्लोथ बैक सञ्चालनमा आएको छ । शुक्रबार वडा नम्बर १० को प्राङगणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै साल्झन्डी  सामुदायिक बन संजालका अध्यक्ष चुडा बहादुर...

पुरा पढ्नुहोस
सहमती कार्यान्वयन नहुदाँ पर्रोहा क्याम्पसको चुनाव विवादमा

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उठेका युवा उम्मेद्वार नेत्र थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत असन्तुष्ट जाहेर गरेका छन् । नेकपा एमाले सहितको गठवन्धन विरुद्ध आफ्नो उम्मेदवारी दर्ता...

पुरा पढ्नुहोस
पन्चेबाजा बजाएर संङ्कलित रकमबाट आर्थिक सहयोग

रनविर बराल, फागुन ७ । जल्पा मैदान भन्ने वित्तिकै पुर्वि पाल्पा लगायत नवलपुर सम्म नचिन्ने कमै हुन्छन् । बासुरी, मादल,ढोलक र सनाई बजाउने उनले पुर्वखोला गा पा २ मैदानमा जल्पाली पन्चेबाजा समुह बनाई विवाह भोज...

पुरा पढ्नुहोस
सवारी दुर्घटनाबाट तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

रुपन्देही । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको...

पुरा पढ्नुहोस