विचार / सम्पादकीय
“बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुलाई तत्काल रोजगार व्यवस्थापन गर्न स्थानीय तथा प्रदेश सरकारलाई पक्कै पनि चुनौती छ, तर विभिन्न क्षेत्रमा अनुभव, सीप, तालिम प्राप्त आफ्ना दक्ष कामदार संख्यालाई पहिचान गरि स्वदेशमै उत्पादनमुखी कार्यमा लगाउन यसलाई...
पुरा पढ्नुहोसबसन्त बन्जाडे डिसि भाई एक कार्यालयका लेखापाल र कुशल व्यवस्थापक, उनले आफ्नो तहमा नजान्ने केही छैन् । अहिले बेला बेलामा अनलाईनमा समाचार पनि पोष्ट गर्न थालि सकेका छन् ।मैले गर्ने हेल चक्राई,...
पुरा पढ्नुहोसविक्रम विश्वकर्मा अबको केहि हप्तापछि देशभर मनसुन सुरु हुदै छ । मनसुन सुरु भएसंगै किसानका रोपाईमा व्यस्त हुने छन्। तर कतिपय ठाँउमा किसानले समयमा धान उपलब्ध नहुदा अझै विउ राख्न पाएका छैनन्। यस बर्ष कपिलवस्तु...
पुरा पढ्नुहोसOur economic growth model is heavily dependent on the import of fossil fuels as we are yet to fully adopt green energy consumption. According to the data obtained from Nepal Oil Corporation (NOC) our...
पुरा पढ्नुहोसदशकयताकै सबैभन्दा ठूलो महामारी कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वसामु एउटा ठूलो जोखिम र चुनौतीको रूपमा उभिएको छ । यसले विश्व समुदायलाई बन्दाबन्दीमा राखेको छ । विश्वका कुन कुन क्षेत्रमा कति क्षति पुर्याउने हो, अझै...
पुरा पढ्नुहोसउग्र–राष्ट्रवादी र अतिवादीहरू मानवीय ह्याकर जस्ता हुन्छन्, उनीहरू आमनागरिकको कमजोरी, डर र रिसमा खेल्छन् पार्टीमा बहस चलाउनका लागि केही दिनअघि हामीले एकजना कूटनीतिज्ञसँग ‘एमसिसी’बारे छलफल गर्यौँ । एमसिसीको पक्षमा हुनुहुँदो रहेछ, यसैले सुरुमा उहाँ पन्छिन...
पुरा पढ्नुहोसबिजय पौडेल (बिएस्सी तेस्रो बर्ष वातावरण बिज्ञान) बिराट संसारिक अस्तित्वभित्र समाहित बिभिन्न रुपछ्टाहरु अद्वितीय बिबिधता एबम सौन्दर्यताको रसाउनुभुतिको अनुपम सङम नै वातावरण हो। परिष्कृत तथा सरल भाषामा वातावरण भनेको प्राकृतिक भौगोलिक बिबिधता हो...
पुरा पढ्नुहोसकोभिड १९ का कारण विश्वमा पौने चारलाख मानिसको मृत्यु भएको छ । नेपालमा यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ मध्ये १० जनाको मृत्यू भएको छ । नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । तर...
पुरा पढ्नुहोसराजु भुसालकोरोना भाइरसको (Covid-19) वैज्ञिानिक नाम सार्स कोभ २ हो । विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस संक्रमणलाई लिएर जनवरी ३० स्न् २०२० मा विश्वव्यापीरुपमा विश्व स्वास्थ्य संकटकालको घोषणा गरेको थियो...
पुरा पढ्नुहोसविकास थापा नेपाली समाजमा एउटा उखान छ, ‘बनको बाघले खानु छैन, मनको बाघले खाइसक्यो ।’ हाम्रो मन वास्तवमै कमजोर छ । मन डरपोक छ । त्यही कारण हामी केही नहुँदा पनि भित्रभित्रै डराएर बस्छौं ।...
पुरा पढ्नुहोस