स्वास्थ्य

माेबाइललाई चाहिँदैन एन्टिभाइरस !

पछिल्लो समय स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् । यसले अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा नयाँ नयाँ एप बनेका...

पुरा पढ्नुहोस
लुम्बिनीमा विवादित सञ्चार विधेयक अघि बढाइँदै

रुपन्देही — लुम्बिनी प्रदेशको सञ्चार विधेयक सरकारले विवादकै बीच ‘जबर्जस्ती’ अघि बढाउने प्रक्रिया थालेको छ । सरोकारवाला संघसंस्थासँग छलफल गरेर अघि बढाउने सहमतिपछि यसअघि पेस भएको विधेयक रोकिएको थियो । तर बिहीबारको प्रदेशसभा बैठकको कार्यसूचीमा राखेर...

पुरा पढ्नुहोस
मलेसियाले छिटै विदेशी कामदार लैजाने, नेपाली पनि जान पाउने

दोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको मलेसियाले नयाँ विदेशी कामदार लिने भएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्दका कारण कामदार अभाव भएपछि नयाँ कामदार लिन लागिएको हो। मलेसियाका गृहमन्त्री दातोक श्री हमजाह...

पुरा पढ्नुहोस
फेसबुकले कम्पनीको नाम फेरेर राख्यो ‘मेटा’

फेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीवार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्। आफ्नो पूर्व कर्मचारीले फेसबुकको सुरक्षाको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला फेसबुकले...

पुरा पढ्नुहोस
टेलिकमको निःशुल्क ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक

काठमाडौँ-नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन् । यसअघि विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि प्रयोग भइरहेको सो सेवा...

पुरा पढ्नुहोस
आज पूर्व र मध्यका पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना

 आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाकी...

पुरा पढ्नुहोस
टाेल नै थर्किने गरी चर्काे आवाजमा माेटरसाइकल चलाउनेलाई १ हजारदेखि १५ हजारसम्म तिराइयाे

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाइ ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आइतबार चर्को आवाज बनाएर मोटरसाइकल...

पुरा पढ्नुहोस
अब फेसबुकमा चुनावबारे छुट्टै खण्ड, राजनीतिक विज्ञापन बन्द गर्ने अधिकार प्रयोगकर्तामा

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो समय राजनीतिक विज्ञापन राख्ने वा नराख्ने भन्ने विषय चर्चामा छ । सामाजिक सञ्जालमा हुने राजनीतिक विज्ञापनले चुनावमा प्रभाव पार्ने काम गरेको भन्दै अमेरिका, युरोप लगायतका देशमा यसलाई प्रतिबन्ध नै...

पुरा पढ्नुहोस
फेसबुकको फोटो तथा भिडियो गुगल फोटोमा सार्न मिल्ने गरी फेसबुकले ल्यायो नयाँ सुविधा

फेसबुकमा राखिएका फोटो तथा भिडियो गुगल फोटोमा सङ्ग्रह गर्न मिल्ने गरी फेसबुकले नयाँ सुविधा ल्याएको छ ।गत अप्रिलदेखि अमेरिका र क्यानडामा मात्र सुरु गरिएको सो सुविधा प्रयोगकर्ताको टिप्पणी र सुझावका आधारमा अहिले विश्वभरका लागि...

पुरा पढ्नुहोस
भर्चुअल बैठकका लागि सफ्टवेयर खरिद गरिँदै

संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीका अनुसार भर्चुअल बैठकका लागि संसद सचिवालयले सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको छ । ‘विभिन्न प्रदेशका सभामुखहरुसँग, विदेशका सभामुख, उपसभामुखहरुसँग समेत भर्चुअल बैठक गर्न सकिन्छ । त्यसका लागि संसद सचिवालयको...

पुरा पढ्नुहोस