ताजा समाचार

आरिफको उत्कृष्ट ब्याटिङमा आयरल्यान्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य

१९ चैत, काठमाडौं । अनुभवी ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला...

पुरा पढ्नुहोस
नाउपा बैठकमा रेशम चौधरीले नेताहरुलाई दिए ज्यान मार्ने धम्की

१९ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्‍यक्ष रञ्जिता चौधरी पक्षका...

पुरा पढ्नुहोस
बागमती प्रदेश ः आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीको बैठकमा रेशम र रन्जिता पक्षबीच कुटाकुट

काठमाडौं । रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने...

पुरा पढ्नुहोस
प्रस्तावित महालेखा परीक्षकविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

१९ चैत, काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान भएको छ । सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार १० दिनभित्र जो कोही नेपाली...

पुरा पढ्नुहोस
३ करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट राख्दैन ः प्रधानमन्त्री

१८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् । माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
मेडिकल व्यवसायी विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१८ चैत, काठमाडौं । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी...

पुरा पढ्नुहोस
कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

१८ चैत, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री शर्माले...

पुरा पढ्नुहोस
कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष १५ हजार घुससहित अख्तियारको फन्दामा

कपिलवस्तु । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा...

पुरा पढ्नुहोस
रूसमा श्रम स्वीकृति खोलिएको भन्दै संसदमा उठ्यो प्रश्न

१८ चैत, काठमाडौं । रूसमा श्रम स्वीकृति खोलिएको भनी संसदमा प्रश्न उठेको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द...

पुरा पढ्नुहोस