ताजा समाचार

इङगुरिया सामुदायिक बनमा ताला, निर्वाचन समिति भन्छ ‘सुरक्षा दिएरै चुनाव गराउँछौँ”

रुपन्देहीको सैनामैनामा रहेको श्री ईंगुरिया सामुदायिक वन उपभोक्ता समितिमा अराजकशैलीले तालाबन्दी भएको आरोप लगाईएको छ ।समितिको ५ औँ अधिवेशनको पुर्वसन्ध्यामा एक उपभोक्ताले असन्तुष्टी जनाउँदै सामुदायिक वन कार्यालयमा ताला लगाए संगै ताला लगाउनु गलत प्रवृत्ति...

पुरा पढ्नुहोस
सैनामैनाका टेक नारायण रेग्मिले दिए, स्वास्थ्य चौकीलाई जग्गादान

सैनामैना  – रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११का स्थानिय समाजसेवी टेक नारायण रेग्मीले सालझन्डि स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन् । जग्गा र भवनको अभावमा हाल सर्पदम्स उपचार केन्द्र बनाउने भनी निर्माण गरियको भवनबाट  सेवा...

पुरा पढ्नुहोस
सभामुखद्वारा मौलिक सांस्कृतिक पहिचानलाई संरक्षण गर्न अपिल

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई हस्तान्तरण, प्रबर्द्धन र संरक्षण गर्न अपिल गर्नु भएको छ। विभिन्न जातीय विशेषता बोकेको चाड पर्वको मौलिक पहिचान कायम...

पुरा पढ्नुहोस
लुम्बिनी क्षेत्र विश्वको ९औं गन्तव्यमा पर्नु खुसिको खवर–उपाध्यक्ष लामा

लुम्विनी । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र न्यूयोर्क टाईम्सले शीर्ष ९औं गन्तव्यभित्र पारेको छ । पत्रिकाले सन् २०२५ का लागि सार्वजनिक गरेका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा पर्नु खुसिको खवर ...

पुरा पढ्नुहोस
लायन्स क्लब सैनामैना मलमलाद्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

पुस २८ आइतबार सैनामैना । सैनामैनामा रहेको लायन्स क्लब अफ सैनामैम मलमलाको आयोजनाम न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । म्याल्भिन विन जोनको १४६ औँ जन्मजयन्तीको अवसरमा सैनामैना नगरपालिका वडा नं ७ मा पर्ने...

पुरा पढ्नुहोस
सैनामैनामा माघी महोत्सवको रौनक

सैनामैना पुस २७ । रुपन्देहीको सैनामैनामा थारु माघी खिचडी महोत्सव सञ्चान गरिएको छ । थारु भेषभूषा, संस्कृतिको जर्गेना गर्ने भन्दै थारु कल्याणकारिणी सभा, सैनामैनाले सैनामैना ६ कलौनीमा माघी महोत्सवको आयोजना गरेको हो । थारु कल्याणकारी सभा...

पुरा पढ्नुहोस
प्रेस सेन्टर रुपन्देही जिल्ला अधिबेशन सम्पन्न

रुपन्देही ,पौष २५ गते २०८१। प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । बिहिबार बुटवल स्थित सेन्टरको आफ्नै कार्यालयमा आयोजना गरिएको आठौ अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन्...

पुरा पढ्नुहोस
बुटवलका ईन्टरनेट प्रदायक ४ संस्थामा तालाबन्दी

बुटवल, पौष २४ । नेकपा निकट युवा संगठन नेपालले बुटवलका ४ ईन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाईनेट, क्लासिकटेक र डिसहोम फाईवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो । गत मंसिर ८...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियालाई पूर्णता दिन सडक दबाब आवश्यक हुनसक्छः प्रचण्ड

काठमाडौं, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई पूरा गराउन सडकमा जाने अवस्था आउनसक्ने बताउनुभएको छ। राज्यद्वारा बेपत्ता यौद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा परिवारले आयोजना गरेको ‘शान्ति...

पुरा पढ्नुहोस
सैनामैनामा कुकुर बन्ध्याकरण सूरु

सैनामैना, २४ पुष। सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि सैनामैनामा बन्ध्याकरण गर्न थालिएको छ । सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनुपरेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेकाले...

पुरा पढ्नुहोस