ताजा समाचार
रुपन्देहीको सैनामैना १ मा रहेको दुर्गा भवानी माध्यामिक विद्यालय वनकट्टाले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वगत तथा कक्षा १२ उत्र्तीण बिद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुको आयोजनामा आज (विहिवार)...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं । भाटभटेनी प्रा।लि।का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन्...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद विकास कोषको बजेट कार्यान्वयनमा रोक लगाउने सर्वोच्च अदालतको आदेशको विरोध गरेका छन् । सर्वोच्चको आदेश न्यायिक सक्रियता भएको र यसले प्रकारान्तरमा संसदीय व्यवस्थालाई...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावासँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव...
पुरा पढ्नुहोस७ साउन, काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार बसेको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकले भदौ ११ गते १०...
पुरा पढ्नुहोसकाठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको सन्दर्भमा एमालेका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । कोशी प्रदेश एमाले संसदीय दलका...
पुरा पढ्नुहोसरूपन्देहीको कञ्चन ५ गरगरेमा अवस्थित कञ्चन गाँउपालिका मै बिज्ञान बिषयमा पढाई हुने एकमात्र श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालय द्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०७९ को कक्षा १२ मा उत्तीर्ण...
पुरा पढ्नुहोसहामी २०६४ सालकाे माओवादी हुने अभियानमा छाैँ : केन्द्रीय सदस्य क्षेत्री अर्घाखाँची : ने.क.पा (माओवादी केन्द्र) रुपान्तरण भएर २०६४ सालमा जस्तै हुने (माओवादी केन्द्र) का पोलिट ब्युरो सदस्य तथा ३ महिने अभियान अर्घाखाँचीका ईन्चार्ज बामदेव...
पुरा पढ्नुहोसनबिन घिमिरे, कञ्चन समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नु त परको कुरा उल्टै जनप्रतिनिधि र कर्मचारीले नै निर्माण व्यवसायीसंग कमिसन लिएर समयमै सम्पन्न हुने कामपनि पर धकेल्ने र योजनाको लागत बढाउने गरेको गुनासो...
पुरा पढ्नुहोसनेपालि सेनाको आयोजनामा रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास कार्यक्रम अन्तरगत गैडहवा ताल पुन: निर्माण गरि नेपालि सेना द्वारा गाउ पालिकालाई हस्तान्तरण कार्यक्रम सम्मपन्न भयको छ । रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास समितिका अध्यक्ष...
पुरा पढ्नुहोस