ताजा समाचार

ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीलाई हातपात गरेको आरोपमा वकिल पक्राउ

ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन्। मुद्दाको...

पुरा पढ्नुहोस
बुटवलको आगन्तुक सहकारीका अध्यक्ष प्रहरी नियन्त्रणमा

बुटवल असार १४ । सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्क बिहिन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त...

पुरा पढ्नुहोस
एमालेको अवरोधपछि कर्णाली प्रदेश सभा बिहीबारसम्मलाई स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेश सभा बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएको छ...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

१३ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

पुरा पढ्नुहोस
तुफान आइसकेको छैन, आउन चाहिँ सक्छ ःप्रधानमन्त्री

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष...

पुरा पढ्नुहोस
असार १४ गते बिहीबार देशभर सार्वजनिक बिदा

काठमाण्डौ असार १२ । सरकारले बकर ईदको अवसर पारेर असार १४ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मंगलबार विज्ञप्ति जारी गर्दे असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय...

पुरा पढ्नुहोस
पाकिस्तानविरुद्धको खेलमा अन्जन विष्ट बेन्चमा

भारतमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा केहीबेरमा पाकिस्तानसँग खेल्दै छ। नेपालले यो खेलमा भिड्नुअघि नै पहिलो चरण पार नगर्ने पक्का भइसकेको छ। पहिलो खेलमा कुवेतसँग ३—१ गोलले पराजित भएको नेपाल दोस्रो...

पुरा पढ्नुहोस
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई...

पुरा पढ्नुहोस
भागेर मुम्बई पुगेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं असार १२ । सहकारीका बचतकर्ताको १२ अर्ब रकम ठगेर भागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरिएको हो। शर्मा भागेपछि शिव...

पुरा पढ्नुहोस