ताजा समाचार

दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ ःप्रचण्ड

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको नयाँ...

पुरा पढ्नुहोस
लडाकू शिविरमा भ्रष्टाचार भएको छैन, दोषी देखिए जेल जान तयार छु ः प्रधानमन्त्री

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण ः हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ...

पुरा पढ्नुहोस
मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

बुटवल, जेठ ४। बुधवार राती बुटवलमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। बुटवलको नयाँगाउँतर्फबाट बेलबासतर्फ आउँदै गरेको लु ६३ प ८१८५ नं. को मोटरसाईकल बेलबास पाखापानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसलापछि रेशमको प्रतिक्रिया ःरत्तिभर मन विचलित भएको छैन

३ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो ।...

पुरा पढ्नुहोस
साफ च्याम्पियनसिप ः एउटै समूहमा परे नेपाल र भारत

काठमाडौं । आगामी असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।   बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र...

पुरा पढ्नुहोस
सभामुख घर्तीले सिक्दै गर्दा पर्खालमा ठोक्कीयो सरकारी गाडी

बुटवल जेठ ३ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती बसन्तको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ। सभामुख आफैले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवल स्थीत निवासका एक कर्मचारीले बताए। घटना ४÷५ दिन अघिको हो। बुटवलको रामनगर...

पुरा पढ्नुहोस
राम्रो पढाई हुने सैनामैनाका सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण

पढाईको गुणस्तर नभएको भन्दै सामुदायीक विद्यालयमा विद्यार्थीको अभाव हुने गर्छ ।  तर, अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने सैनामैनाको पर्रोहा माध्यमिक विद्यालयले भने सामुदायीक विद्यालयमा आकर्षण छ भन्ने सावित गरेको छ ।   विद्यालयमा विद्यार्थीको...

पुरा पढ्नुहोस
सार्वजनिक सवारी साधनको भाडादर घट्यो, कहाँको भाडा कति ?

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय...

पुरा पढ्नुहोस