ताजा समाचार
भक्तपुर सल्लाघारी चोकबाट साढे किलोमिटर दुरीमा पर्छ दुवाकोट। चाँगुनारायण नगरपालिकाको काठ क्षेत्रमा पर्ने यो ठाउँ नवसहरका रूपमा विकास भइरहेको छ। सर्वसुलभ सार्वजनिक सवारीसाधनको अभावमा यहाँका बस्ती भने दुरदराजका विकट बस्तीजस्तै छन्। सवारी साधनका लागि केही...
पुरा पढ्नुहोसइन्द्रजात्राको लिंगो यस्सिं बुधबार बिहान हनुमानढोकामा ठड्याइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७स्१५ बजेको साइतमा लिंगो ठड्याइएको...
पुरा पढ्नुहोसबुटवल भदौ २२। सरकारले निर्वाचनको मुखमा एकै पटक झण्डै पाँच दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर गरेको छ। जसमध्ये केहीलाई नयाँ जिम्मेवारी दिइएको छ भने केहीको हकमा एक पालिकाबाट अर्काे पालिकामा सरुवा गरिएको छ। सरुवा गरिएका...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका करणी गरेको आरोपको विस्तृत विवरण प्राप्त भएको छ । हाल वेष्ट इण्डिजमा रहेका लामिछानेले भदौ ६ गते १७ वर्षकी बहिनीलाई करणी गरेको भनी दिदीले प्रहरीमा उजुरी...
पुरा पढ्नुहोसविराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । विभिन्न दलबाट उम्मेदवारीका लागि आकांक्षा राखिरहेका नेताहरु टिकट लिनका लागि तीव्र दौडधुपमा छन् । नेपालको संविधान २०७२ अनुसार देश संघीय व्यवस्थामा गयो । संविधानमा संघीय सरकार...
पुरा पढ्नुहोसनेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ । डेंगुको सङ्क्रमण नियन्त्रण, पहिचान...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका सांसद गगन थापाले संसद् रिक्त भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने ? भनेर प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले...
पुरा पढ्नुहोस‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि दफावार छलफलका क्रममा प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्ष सांसदहरुबीच जुहारी चलेको छ । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका दुवै पक्षमा सांसदहरुले बोल्ने क्रममा घोचपेच गरेका हुन्...
पुरा पढ्नुहोसडेंगु संक्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी...
पुरा पढ्नुहोसकञ्चन-रुपन्देहीको कञ्चन १ दुर्गा नगर दुर्गा माध्यमिक बिद्यालय नजिकै एक युवतीले आफ्नै घरमा पंखामा पासो लगाएर झुन्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार बुटवल कान्ति बिद्यालयमा अध्यनरहत बिष्णु...
पुरा पढ्नुहोस









