ताजा समाचार

महारानीको निधनमा पूर्वराजा ज्ञानेन्द्र मर्माहत

पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितियाको निधन खबरले दुःखी बनाएको बताउनुभएको छ । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उहाँका संवाद सचिव डा. फणीराज पाठकले आज शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गरिएको छ ।...

पुरा पढ्नुहोस
कांग्रेसको २०१० सालको त्यो न्यूनतम कार्यक्रम : ऐश आरामका सामानको नियन्त्रण, पिछडिएकालाई सहुलियत

व्यापार घाटासँगै विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले वैशाखदेखि चार महिनाका लागि १० प्रकारका विलासिताका सामानको आयातमा रोक लगाएको थियो । हामीकहाँ व्यापार घाटा कम गर्न कृषि लगायत उत्पादनलाई वृद्धि गर्नुपर्ने र विलासिताका सामानको...

पुरा पढ्नुहोस
भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली, लुक्ने क्रम जारी दुबईमा मात्र १ लाख १९ हजार भन्दा बढी नेपाली

पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी...

पुरा पढ्नुहोस
दैनिक ३ हजारभन्दा धेरै युवा कामको खोजीमा विदेशिँदै, मलेसिया जाने धेरै

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। अहिले दैनिक २५ सयदेखि ३२ सय जना हाराहारी युवाले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलको तथ्यांक छ। ताहाचल कार्यालय प्रमुख रमेश अर्यालले भने,...

पुरा पढ्नुहोस
सभामुख भेट्न चिनियाँ राजदूतको टोली बिहानै निवासमा

प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पक्षीय भेटघाटमा व्यस्त देखिनुभएको छ । केही दिनयता सरकारका प्रतिनिधि,विदेशी कूटनीतिज्ञ,राजनीतिक दलका नेतालगायतसँग छलफल र संवाद गरिरहनुभएका उहाँले हिजो पनि दुई महत्वपूर्ण भेटघाट...

पुरा पढ्नुहोस
अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी...

पुरा पढ्नुहोस
२४ घण्टामा २२७ मा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४०१ जनामा कोरोना परीक्षण भएको थियो...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो । क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको...

पुरा पढ्नुहोस
५ महिनामा निर्यातजन्य ७५७ उद्योगले पाए १ अर्ब ४३ करोड रुपैयाँ ‘इन्सेन्टिभ’

निर्यात व्यापार गर्ने उद्योगी व्यवसायीलाई सरकारले १ अर्ब ४३ करोड रुपैयाँ ‘इन्सेन्टिभ’ दिएको छ । निर्यात व्यवसायमा संलग्न उद्योगी व्यवसायीलाई उनीहरूले गरेको निर्यात रकमका आधारमा सो परिमाण बराबरको रकम इन्सेन्टिभ दिइएको हो । उद्योग वाणिज्य...

पुरा पढ्नुहोस
सन्दीपले क्यानलाई भने– ‘म निर्दोष छु, सीपीएल खेलेर फर्किन्छु’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेलेर नेपाल फर्कने बताएका...

पुरा पढ्नुहोस