ताजा समाचार
सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका...
पुरा पढ्नुहोससरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।...
पुरा पढ्नुहोससुरेश परियार,जेठ १७ गते नेपाली कांग्रेस सैनामैना नगरसमितिका सभापति रण बहादुर खनालले नवनिर्वाचित मेयर खेलराज पाण्डेलाई बधाई तथा सम्मान ज्ञापन गरेका छन् । आज विशेष समय लिदैँ कांग्रेस नगरसभापति रण बहादुर खनालले हालै सम्पन्न स्थानीय तहको...
पुरा पढ्नुहोससुरेस परियार,जेठ १७ गते सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्मा किसानको पक्षमा उत्रिएका छ्न । लामो समय देखि ट्याक्टर व्यवसायीले चर्को भाडादर लिएको भन्दै किसानले गुनासो नगर प्रमुख शर्मा लाई सुनाए लगत्तै सैनामैना ट्याक्टर व्यावसायि...
पुरा पढ्नुहोसअर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई सरकारको तर्फबाट १० लाख रुपैयाँ सहुलियत ऋण दिने बताएका छन्। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘पत्रकारहरुलाई ऋण...
पुरा पढ्नुहोससरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल,...
पुरा पढ्नुहोसनेकपा (बहुमत) ले मुस्ताङको थासाङमा तारा एएरको जहाज दुर्घटना भएर ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले सोमबार श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो...
पुरा पढ्नुहोसदुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको...
पुरा पढ्नुहोसबलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेसका चार सांसदले दर्ता गरेको संकल्प प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा दर्ता...
पुरा पढ्नुहोसकक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुदैँछन् । जेठ २५ गतेसम्म परीक्षा हुने राष्ट्रिय परीक्षा...
पुरा पढ्नुहोस









