ताजा समाचार

तिनाउकाे सत्यवतीमा सिलाई कटाई तालिम

पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ४ सत्यवतीकाे गीजनचाैर र बाैरीडाँडा टाेलकाे २५ जना महिलाहरूलाई सिलाई कटाइ तालिमकाे साथमा एक एक वटा सिलाई मेसिन प्रदान गरिएको छ । “गरिबीलाई राेजगार,समृद्ध तिनाउकाे आधार ” भन्ने...

पुरा पढ्नुहोस
१८ औं स्थापना दिवसमा प्रेस सेन्टर कपिलवस्तुद्धारा दुर्घटनामा घाईते चौधरीलाई सहयोग

कपिलवस्तु, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर कपिलवस्तु साखाले सहयोग रकम हस्तान्तरण गरेको छ ।             मोटर साईकल दुर्घटनामा घाईते भएका साखाका सदस्य राजेस चौधरीलाई...

पुरा पढ्नुहोस
बृद्ध सेवा आश्रम पुगेर मनायो प्रेस सेन्टर रुपन्देहीले १८औं स्थापना दिवस

बुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।       ...

पुरा पढ्नुहोस
सैनामैना जेसीसको पद हस्तान्तरण : अध्यक्षमा रामचन्द्र ढकाल

माघ १५, सैनामैना । सैनामैना जेसीसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक विषेश समारोहका बिच वर्ष २०२२ का लागी अध्यक्षमा निर्वाचित रामचन्द्र ढकाल सहित अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण...

पुरा पढ्नुहोस
जेठ मसान्तभित्रै स्थानीय तहको चुनाव

१५ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय...

पुरा पढ्नुहोस
ढिस्को सहित तिनाउ नदि किनारमा खसेर २ जनाको ज्यान गयो

बुटवल, माघ ६। तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक...

पुरा पढ्नुहोस
सैनामैना दलित उत्थान समिति अध्यक्षमा अम्विका परियार

रमेश गैरे, माघ ५ । ‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम नगर सम्मेलनले अम्बिका परियारको अध्यक्षतामा उनन्तीस सदस्यीय नया कार्यसमिति...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन

बुटवल, माघ ५ बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। २०७५ साल असार ८ गते पुर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधवार पौडेलले नै भर्चुवल माध्यमबाट उद्घाटन गरेका हुन्। भर्चुवल माध्यमबाट...

पुरा पढ्नुहोस
वैशाखमै स्थानीय तहको चुनाव गर्न गठबन्धन सहमत

काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव...

पुरा पढ्नुहोस
बुटवलमा मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको निधन

मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा बाटोमा बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको हो । गुल्मी  छत्रकोट ३ निबासी शोभाखर पन्थ कलाक्षेत्रमा काम...

पुरा पढ्नुहोस