ताजा समाचार
लुम्बिनि प्रदेशका मुख्यमन्त्रि जोख बहादुर महराले सैनामैना नगरपालिका वडा नम्वर १ को कार्यालय अवलोकन तथा आफ्ना नेता कार्यकर्ता भेटघाट गरेका छन् । आज बिहिवार वडा नं १ को कार्यालयमा भएको भेटघाट कार्यक्रममा वोल्दै महराले भने,...
पुरा पढ्नुहोसकाठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल...
पुरा पढ्नुहोसकाठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ...
पुरा पढ्नुहोसकाठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको जनाएको...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहिको सैनामैनामा नगरकै मिलेमतोमा अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार भएको पाइएको छ । ICP पारियोजना भैरहवा (इन्टिग्रेटेड चेक पोष्ट) बनाउने प्रयोजनका लागि भनि उत्खनन् गरिएको नदिजन्य पदार्थ अन्यत्रै प्रयोग भएको पाईएको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय विर बहादुर गुरूङको रहेको प्रहरीले जनाएको छ । मंगलबार देवदह १ स्थित विर्तास्थित माँ...
पुरा पढ्नुहोसबुटवल । पछिल्लो समय दलित समुदायमा जागरुता बढदै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भएको छ । आज स्थानिय तहमा दलित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो बताउनु...
पुरा पढ्नुहोसकाठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता...
पुरा पढ्नुहोस२ जेठ, विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको...
पुरा पढ्नुहोस









