ब्रेकिङ्ग न्युज

२५ वर्षपछि बुटवलमा काँग्रेसको उदय

२०४९ सालको स्थानीय निर्वाचनमा सूर्य प्रधान जितेबाहेक लगातार एमालेले जित्दै आएको बुटवल उपमहागरपालिकामा २५ वर्षपछि नेपाली काँग्रेसका नेता खेलराज पाण्डे विजयी भएका छन् । बुटवल उपमहानगरपालिकाको प्रमुखमा फराकिलो मतान्तरले काँग्रेस उम्मेदवार पाण्डे विजयी भएपछि...

पुरा पढ्नुहोस
उच्च राजनीतिक संस्कारको विकास गरौं – नारायण महत

स्थानीय तह निर्वाचन – २०७९ मा सैनामैना नगरपालिकाका उप–प्रमुख पदका उम्मेदवार नारायण महत चुनावमा  उप–विजेता भएका छन् । गठबन्धनलाई जनताले गरेको माया र सहयोग अविस्मरणीय रहने र फेरि पनि सोही माया र सहयोगको अपेक्षा राखेका...

पुरा पढ्नुहोस
६५० पालिकामा नतिजा आयो, माओवादीलाई ११३ पालिका

स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित...

पुरा पढ्नुहोस
सिद्धार्थनगरका मेयर खानको घोषणा – आफूले पाएको मत बराबर वृक्षारोपण गर्छु

सिद्धार्थनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।   सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस...

पुरा पढ्नुहोस
नेकपा(माओवादी)का महासचिवसहित ४ जना बेपत्ता, सङ्घर्षको चेतावनी(विज्ञप्तिसहित)

नेकपा(माओवादी)का महासचिवसहित ४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेपत्ता पारेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा पार्टीको कामले गएका महासचिवसहित केन्द्रिय सदस्यहरु अशोक, राज र शिव ढकाललाई बेपत्ता बनाइएको हो । यो चरित्रको घोर निन्दा गर्दै...

पुरा पढ्नुहोस
सैनामैनाको मेयर पदमा नेपाली काङ्ग्रेसका फणिन्द्र शर्मा विजयी

सैनामैना नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना भइरहेको छ । १५०३ मत गन्न बाकी हुदा ६२७ मतले गठबन्धन दल नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार फणिन्द्र शर्मा अगाडि छन् । फणिन्द्र शर्माको जीत सुनिश्चत छ ।...

पुरा पढ्नुहोस
विष्णु पौडेलको वडामा एमालेको पराजित, कांग्रेस विजयी

बुटवल । पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी भएका हुन् ।...

पुरा पढ्नुहोस
वाणगंगा नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरु

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम कपिलवस्तुको वाणगंगा नगरपालिकामा सार्वजनिक भएको छ । लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा ९एमाले०का उम्मेद्वार चक्र अर्याल निर्वाचित भएका...

पुरा पढ्नुहोस
मतपेटिकाको सिल तोडेको भेटिए पछि रोकियो बुटवल ११ को मतगणना

बुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...

पुरा पढ्नुहोस
देवदहको मेयर र उपमेयर पद एमालेको हातमा

रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।   २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...

पुरा पढ्नुहोस