राजनीति

घोराहीको मतगणना सुरु, तुलसीपुरमा उम्मेद्वारको निधनपछि मतगणना जेठ ३ गतेदेखि

घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।   घोराही महानगरपालिकाका वडा नं. १४ र १९ बाट मतगणना सुरु गरिएको हो । उपमहानगरमा...

पुरा पढ्नुहोस
रुपन्देहीको रोहिणी गाँउपालिकामा राप्रपाको अग्रता, पछ्याउँदै जसपा

रुपन्देहीको रोहिणी गाउँपालिकाको प्रारम्भिक मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिले सम्म २ सय मतगणना भएको छ ।   वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार अध्यक्ष...

पुरा पढ्नुहोस
बुटवलमा कांग्रेस अग्रस्थानमा – पछ्याउँदै राप्रपा, एमाले तेस्रोमा

रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ । वार्ड नं।१ को ९ सय मत गणना हुँदा कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् । राप्रपाका तर्फबाट प्रमखुका...

पुरा पढ्नुहोस
थवाङ–५ मा विप्लव, कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी

माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्ति मगर प्यानलसहित विजयी भएका छन् ।   यस नगरपालिकामा नेपाली कांग्रेस,...

पुरा पढ्नुहोस
के–के हुन् त मतदान–स्थलमा कानुनले निषेध गरेका सामाग्रीहरु

भोलि हुने निर्वाचनमा मतदाताले मोबाइल बोकेर मतदानस्थलमा प्रवेश गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदान गर्न जाँदा मोबाइल र क्यामेरा बोक्न रोक लगाएको छ ।   निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल...

पुरा पढ्नुहोस
नेकपा(क्रान्तिकारी माओवादी)को दवेद्ध चरित्र – स्थानिय निर्वाचन बाहिर बहिष्कार, भित्र प्रयोग

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचन बहिष्कारको नीति अङ्गाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता–कार्यकर्ता गिरफ्तार परेका छन ।   बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त...

पुरा पढ्नुहोस
रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् । जिल्लाका १२८...

पुरा पढ्नुहोस
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले निर्वाचनलाई जोड्यो एमसीसीसगँ

नेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिक्रियावादी राज्य व्यवस्थाको चुनाव बष्किार गर्ने बताएको हो । नेकपा(क्रा.मा) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले स्थानीय तह निर्वाचन बहिष्कारको आह्वान गरेको छ । मोहन वैद्य नेतृत्वको ट्रेड युनियनले चुनावले...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचन बहिष्कारको क्रममा भएका बिस्फोटनको जिम्मा नेकपा(माओवादी) ले लिने

२९ र ३० गते हुने स्थानिय निर्वाचनको बहिस्कारको क्रममा गए राति भएका बिस्फोटनको सम्पूर्ण जिम्मा नेकपा(माओवादी) ले लिने भएको छ । बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा (बहुमत) पार्टीको संलग्नताको आशंकामा बास्तोला सहित राजेन्द्र...

पुरा पढ्नुहोस
प्रहरी नियन्त्रणबाट मुक्त भए नेकपा(बहुमत)का संयोजक कंचन

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ लाई दाङको भालुबाङमा प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए ।   पोखराबाट नेपालगञ्ज जाँदै गरेका...

पुरा पढ्नुहोस