रुपन्देही विशेष

लिट्ल वर्डस्ले दियो विद्याथीहरुलाई अभिमुखिकरण तालिम

उज्यालो पोष्ट, सैनामैना । सैनामैना–२, रानिबगैचामा रहेको लिट्ल वर्डस् ईङ्गलिस स्कुलले बुधवार एक विशेष समारोहकाबीच कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सदस्य...

पुरा पढ्नुहोस
सैनामैनामा तीज महोत्सव हुदैं

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना कलौनिमा यहि भाद्र २ गतेबाट तीज महोत्सव हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि तीज महोत्सव हुन...

पुरा पढ्नुहोस
पर्रोहा बोलवम श्रावणी मेलाको अन्तीम सोमबार दर्शनार्थीको घुइचो । (भिडियो सहित)

विमल गैरे, सैनामैना । गत असार २९ गते गुरु पुर्णिमा देखी सुरु भएको बोलवम श्रावणी मेला सैनामैना रुपन्देहीको पर्रोहा बोलवम धाममा दिनानुदिन दशनार्थीको भिड बढ्दै गएको छ । मेला सकिन मात्र चार दिन बाकि रहदा...

पुरा पढ्नुहोस
असोजबाट सिद्धबाबा सुरुङमार्ग निर्माणको काम अघि बढ्ने

रुपन्देही । सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि डिजाइनको काम जारी छ । ९ महिनाभित्र डिजाइन सक्ने गरी काम अघि बढाइएको सडक विभागले जनाएको छ । ५ वर्षको ठेक्का अवधिमा ९ महिना डिजाइनलाका लागि छुट्याइएको हो ।विभागका...

पुरा पढ्नुहोस
एडिबीको सहकार्यमा लुम्बीनिका ६ स्थानीय तहमा योजना संचालनका लागि छलफल

रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तहहरुमा एशियाली विकास बैंकको सहकार्यमा विकासका योजना संचालनका लागि छलफल भएको छ । बुधवार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा पश्चिम शहरी करिडोर ९६ वटा स्थानीय० अन्तरगतका नगरका प्रमुख...

पुरा पढ्नुहोस
तिलोत्तमामा आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दायर !

रुपन्देही तिलोत्तकी एक महिलाले आफ्नो श्रीमानविरुद्ध बैबाहिक बलात्कारको आरोप मुद्दा दर्ता गरेकी छन् । आफू शारिरीक रुपमा अशक्त भएको अवस्थामा समेत पतिले लामो समयदेखी जबरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय बुटवलमा पुगरे उनले...

पुरा पढ्नुहोस
तिलोत्तमामा उपमेयर चौधरीकै घरमा महिला हिंसा !

रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु...

पुरा पढ्नुहोस
सैनामैना कोरा २०२२ शुभारम्भ : स्वास्थ्य र पर्यावरण जोगाउन साईकल चड्नु राम्रो : नगर प्रमुख

कृष्ण भण्डारी साउन ११, सैनामैना-रुपन्देही मानव विकासको कुनै वेला अभिन्न सहयोगि रहेको साईकल आज भोलि बिहान र बेलुकाको साथी बनेको छ । दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान...

पुरा पढ्नुहोस
विपि कोइराला अध्ययन प्रतिष्ठान बुटवलद्वारा सम्मान

  साउन ५, २०७९ कृष्ण भण्डारी रुपन्देहीको बुटवलमा रहेको विपि कोइराला अध्ययन प्रतिष्ठानद्वारा विपि कोइरालाको ४० औ स्थानना दिवसको अवसरमा निर्वाचित जनप्रतिनिधिमा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कांग्रेस रुपन्देही जिल्ला सभापति एवम् तिल्लोतमा नगरपालिकाका नगर...

पुरा पढ्नुहोस
सैनामैना जेसिजको सरानीय कार्य : धाममा आउने श्रद्धालुलाई निशुल्क स्वास्थ्य शिविर

सुरेश परियार,साउन ३ गते बोलबम धाममा आउने श्रद्धालु भक्तजनहरुका लागी नि ःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । सैनामैना जेसिजको आयोजना र युथ फर नेशनको प्राविधिक सहयोगमा १ महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जेसिजका...

पुरा पढ्नुहोस