रुपन्देही विशेष

बेथरी ईन्चार्ज शाहीको सक्रियता ःअवैध खोलाजन्य पदार्थ बोक्ने ३० साधनलाई कानुनी दायरामा ल्याए

सुरेश परियार,असार ३० गते पछिल्लो समय हुने अवैध गतिविधीका विरुद्धमा प्रहरी नायव निरिक्षक प्रकाश शाही कडा रुपमा प्रस्तुत भएका छन् । जव इलाका प्रहरी कार्यालय बेथरी,रुपन्देहीको प्रमुखको रुपमा सरुवा भई आएका शाहीले बेथरी इलाका हुने...

पुरा पढ्नुहोस
सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता : मेयर फणेन्द्र शर्मा

कृष्ण भण्डारी सैनामैना – रूपन्देही रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । सैनामैना नगरपालिका वडा न. १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ ।...

पुरा पढ्नुहोस
बुटवल-चन्द्रौटा हाइवे आयोजनाको इआईए प्रतिवेदनमाथि सैनामैनामा सर्बजनिक सुनुवाई

सैनामैना १६, असार । बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि=मि= सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आम सरोकारवालाका बीच छलफल भएको छ । सो सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सैनामैना नगरपालिकामा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नेतालाई गाडीको लावालस्कर चाहिँदैन– विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले फूलमाला र नेताको अगाडि–पछाडि कार्यकर्ताको लावालस्कर नलगाउन भन्नुभएको छ । उहाँले मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त...

पुरा पढ्नुहोस
सैनामैनामा ३ दिने अगरबत्ती बनाउने तालिम सम्पन्न

  १२ गते, सैनामैना रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डिमा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत तिन दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरुलाई सिपमुलक तालिमहरु दिई आत्मनिर्भर वनाउने उदेश्यका साथ संचालन गरिएको उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
तिन महिने सिलाई कटाई तालिम सम्पन्न : सैनामैना

  १२ गते, सैनामैना रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डिमा गरिव तथा निम्न वर्गिय महिला दिदी बहिनीलाई तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख फणेन्द्र शर्माले प्रत्येक सिकाईले मानिसलाई...

पुरा पढ्नुहोस
सैनामैनामा अनलाइनबाट योजना भुक्तानीको सेवा प्रारम्भ

सुरेश परियार,असार ५ गते सैनामैना नगरपालिकाले नयाँ सेवा प्रारम्भ गरेको छ । नगरपालिकाले योजना तथा कार्यक्रमको भुक्तानी अनलाइन प्रणालीबाटै सम्बन्धीत फर्म तथा ब्यक्तिको बैँक खातामा दाखिला गर्ने प्रबन्ध सहितको सेवा आज देखि सुरु गरेको सैनामैना...

पुरा पढ्नुहोस
प्रविधियुक्त कर्साघाट बनाउन बजेट ब्यवस्थापन गर्छौ – मेयर फणेन्द्र शर्मा

सुरेश परियार,असार १ गते कर्साघाटको विकासमा सैनामैना नगरपालिकाले चासो देखिएको छ । सैनामैना वडा न.१मा रहेको शव दाह गर्ने कर्साघाटको समुचित ब्यवस्थापन सहितको प्रविधियुक्त आधुनिक घाट बनाउनका लागी आवश्यक बजेट विनियोजन गर्ने सैनामैना नगरपालिकाका मेयर...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ सैनामैना बोलबमद्वारा ५००० बढीको आखा परिक्षण !

जेठ-३०, सैनामैना। सैनामैना नगरपालिकामा क्रियाशिल अन्तररास्टृय संस्था लायन्स क्लव अफ सैनामैना बोलबमले ‘लायन्स ग्र्याण्ड आई केयर क्याम्पेनिङ-५०००!’ अन्तरगत जम्मा ५२६७ जनाको निशुल्क आखा परिक्षण कार्यक्रम सम्पन्न गरेकोछ। सोमबार र मंगलबार गरि दुई दिन संचालित उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
सालझण्डी प्रहरीको सक्रियता : ठुलाे परिमाणमा अबैध चिनी बरामद

सुरेश परियार,जेठ ३० गते रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अबैध चिनी बरामद गरिएको छ।इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध चिनी र चामल बरामद गरेको हो । सालझण्डीबाट पाल्पातर्फ...

पुरा पढ्नुहोस