लुम्बिनी प्रदेश

लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रती स्थानीय ९ दलको निन्दा, लुम्बिनीमा भएको घटना दुखद

लुम्बिनी, असोज १० । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी...

पुरा पढ्नुहोस
सैनामैनामा जनताले तिरेको करको तथ्याङ्क छैन

सैनामैना । रुपन्देहिको सैनमैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका करमा लाखौं लगानी गरेर एउटा निजि कम्पनिको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो ।...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव...

पुरा पढ्नुहोस
लुम्बिनी कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन्। तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उनी निकट मन्त्री नपाउँदा राजीनामा दिएको बताउँछ। नेपाली...

पुरा पढ्नुहोस
लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी, आर्थिक मामिलामा धनेन्द्र

१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५...

पुरा पढ्नुहोस
लुम्बिनीलाई खतराको सूचीमा नराख्ने यूनेस्को वर्ड हेरिटेज कमिटिको निर्णय

लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी संसदीय दलका नेता गिरीले दिए राजीनामा

बुटवल । लुम्बिनीमा नयाँ सरकार गठनसँगै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । गिरीलाई रोकेर पार्टी नेतृत्वले दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि रुष्ट बनेका गिरीले...

पुरा पढ्नुहोस
सैनामैनामा कराेडाै लगानीको योजना अन्योलमा, रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थाल्यो

नरेश चौधरी, सैनामैना, असार २७। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ स्थित पिपल डाँडा (साल्झण्डी नजिकं) स्मार्ट रिफ्रेस सेन्टर निर्माण सम्पन्न  तथा सञ्चालन नहुदै भत्किन थालेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका एमाले मन्त्रीले राजीनामा दिने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् । एमालेबाट अर्थमन्त्री...

पुरा पढ्नुहोस
कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

कञ्चन, १० असार । रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७...

पुरा पढ्नुहोस