लुम्बिनी प्रदेश
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको दक्ष श्रम शक्तिलाई विदेश जानबाट रोक्नुपर्ने बताएका छन । नेपालले उत्पादन गरेका योग्य श्रम शक्तीलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सबैपक्षले छलफल चलाउनु पर्ने...
पुरा पढ्नुहोसबुटवल । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयन गरेको जनाएको छ । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई पौने २ अर्ब वितरण गर्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई पौने ३ करोड र समानुपातिक सांसदलाई १ करोडका दरले वितरण गर्ने तयारी...
पुरा पढ्नुहोसलुम्बिनी, जेष्ठ ११ । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा...
पुरा पढ्नुहोसबुटवल, १० जेठ । बुटवलमा दुई दिने श्रमाधान रोजगार मेला आयोजना हुदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका यहि जेठ २३ र २४ गते बुटवलमा मेला...
पुरा पढ्नुहोसरुपन्देहिको सैनामैनामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । सैनामैना नगरपालिकाले व्यवस्थापनमा कुनै योजना बनाउन नसक्दा अहिले छाडा चौपाया ब्यवस्थापन मुख्य समस्याको रुपमा देखिदैं गएको छ । मुख्यतः छाडा चौपाया ब्यवस्थापनमा स्थानीय...
पुरा पढ्नुहोसभैरहवा– रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटकमा बृद्धि भएको छ । खासगरी पछिल्लो समय यो नाका हुँदै तेस्रो पर्यटक आउने क्रम बढ्दै गएको हो । ‘तेस्रो मुलुकका मात्रै होइन्, नेपाल भ्रमणमा आउने भारतीय...
पुरा पढ्नुहोस१३ बैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ । कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना...
पुरा पढ्नुहोस३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण...
पुरा पढ्नुहोस