बिशेष
हिरण्यलाल श्रेष्ठ सम्झन्छन् : मेरो एउटा भोटले महाकाली सन्धि रोकिन सक्थ्यो, त्यसैले नाटकीय रुपमा मलाई मतदानबाट बन्चित गरियो ,महाकाली सन्धि रोक्न अन्तिम घडीसम्म संघर्ष गर्ने एक पात्रको बयान : मातृभूमिको आस्था र अन्तरआत्माको आवाज सुनेर...
पुरा पढ्नुहोसकाठमान्डाै- नेपालसँगको विवादलाई लिएर भारतमै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध हुन थालेको छ । भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई)का वरिष्ठ नेता डा. करण सिंहले भारत सरकारले नेपालसँग सम्बन्ध सञ्चालनमा गम्भीर कूटनीतिक भूल गरेको आरोप लगाएका छन् । ...
पुरा पढ्नुहोसकाठमाडौं– गत माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले तीनै तहका सरकार सञ्चालन गर्न अलग–अलग संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । स्थानीय सरकार बेलगाम अघि बढेको र प्रदेश सरकारको त्यही तहको पार्टी संरचनासँग...
पुरा पढ्नुहोसकोरोनाको कारण प्रहरीको जन शक्ति कम भएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षाकाे लागि खटिँदै आएकोमा सोमबार देखि नेपाली सेना सुरक्षार्थ खटिएको हो । नाकामा हुने भिड नियन्त्रण...
पुरा पढ्नुहोसकाठमाडौं- बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
पुरा पढ्नुहोसकाठमाडौं- लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले तत्काल...
पुरा पढ्नुहोसबुटवल – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार प्रदेशसभामा ३६ अर्ब ३५ करोड...
पुरा पढ्नुहोसतारा वाग्ले सरकारले भर्खरै कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा ८ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गर्यो । सो खर्च कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि...
पुरा पढ्नुहोस१ असार, बुटवल । ‘अरूलाई केको ध्यान, घरज्वाइँलाई खानकै ध्यान’ भन्ने उखानजस्तै मुलुक कोरोना संक्रमणको महामारीले आक्रान्त बनेको छ । देशको अर्थतन्त्र ऋणात्मक बाटोमा ओरालो लागिरहँदा प्रदेश ५ सरकारले भने कानुन संशोधन गरेर स्थानीय...
पुरा पढ्नुहोस१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना आजबाट प्रारम्भ भएको छ । महत्वकांक्षी बजेट ल्याएर शुरुदेखि नै हरेक सूचकांकमा खराब प्रदर्शन गरेको सरकारलाई चैत यता ‘कोरोना बाहना’ले केही राहत दिएको...
पुरा पढ्नुहोस