बिशेष

गुल्मीमा आठ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण

गुल्मी – गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण...

पुरा पढ्नुहोस
नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या २० पुग्यो

काठमाडौं –  नेपालमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला रहेकी छन् । यससँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ...

पुरा पढ्नुहोस
वेदना पोख्न माइत जाने सरिता गिरीको इच्छा तत्कालका लागि अधुरै

समारचा टिप्पणी हरेक व्यक्तिको आफ्नो जन्मघर प्यारो हुन्छ । अझ विवाह गरेर पठाइएको छोरीलाई माइती घर झनै प्यारो हुन्छ । घरमा भोग्नु परेका दुःख र पीडालाई हलुका महसुस गराउन हरेक महिला माइतीमा जान चाहन्छन् ।...

पुरा पढ्नुहोस
कपिलवस्तु लकडाउन जनता अन्यौलमाः गृहले लकडाउन कडा भन्छ, प्रशासनलाई थाहा छैन्

ताैलिहवा- सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको भनेर विभिन्न समाचार माध्यममा आएपनि सरकारवाट कुनै निर्देशन नआएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले...

पुरा पढ्नुहोस
८ लाख घुससहित डिल्लीबजार मालपोतका ६ जना कर्मचारी पक्राउ

काठमाडौं : काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन्।मालपोतका प्रशसकीय अधिकृतसिहत ६ जनालाई ८ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी...

पुरा पढ्नुहोस
४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त ! तेर्स्रो विश्व युद्धको संकेत

काठमाडौँ– ४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त भएको छ ।भारत र चीनको सीमा क्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा एक भारतीय सैन्य अधिकृतसहित तीन जना सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहति...

पुरा पढ्नुहोस
कोरोना रोकथाममा सरकारको उदासिनता प्रति विरोध गर्दै कांग्रेस कपिलबस्तुद्धारा ज्ञापन पत्र

तौलिहवा– केपी ओली नेतृत्वको सरकारले ३ महिना भन्दा बढि नेपालमा कोरोना नियन्त्रणको नाममा ठोस योजना सहित काम गर्न नसक्दा ६ हजार बढिलाई संक्रमण र दर्जन वढि नागरिकको ज्यान जादा समेत उचित कदम नचालेको प्रति...

पुरा पढ्नुहोस
तेस्रो विश्वयुद्ध संकेत, चिन र भारत बीच युद्ध !

काठमाडौं । चिनियाँ र भारतीय सेनाबीच सोमबार राति दोहोरो झडप भएको छ । उक्त झडपमा दुवै मुलुकका सैनिक मारिएका छन् । चीन र भारतको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको दोहोरो झडपमा मारिएको सैनिक संख्याबारे...

पुरा पढ्नुहोस
कपिलवस्तु सहित चार जिल्लामा लकडाउन कडा बनाउन गृह मन्त्रालयको निर्देशन

काडमाडौं । गृह मन्त्रालयले कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लालाई लकडाउन कडा बनाउन निर्देशन दिएको छ । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चार जिल्लालाई लकडाउन कडा बनाउन...

पुरा पढ्नुहोस
देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म देशभर कोरोना भाइरसबाट निको हुनेको संख्या ११ सय ५८ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...

पुरा पढ्नुहोस