बिशेष

कपिलवस्तुमा आइसोलेसन रित्तिँदै, आधाभन्दा बढी संक्रमित डिस्चार्ज

जारी नयाँ निर्देशिकाको असरसंक्रमितहरूमा लक्षण नदेखिए बिनापरीक्षण घर फर्काउने निर्देशिका जारी भएपछि कपिलवस्तुका आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् । गत जेठ २४ गते सरकारले लक्ष्ण नदेखिएका बिरामीलाई १४ दिन आइसोलेसनमा राखी बिनापरीक्षण घर...

पुरा पढ्नुहोस
कालापानी गस्ती हिँडेको सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीले फर्कायो

काठमाडौं – कालापानी क्षेत्रमा गस्ती हिँडेको सशस्त्र प्रहरी बललाई भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ ।कालापानी क्षेत्रको गस्तीमा हिँडेका सशस्त्रको टोलीलाई भारतीय सुरक्षाकर्मीले ‘तिमिहरु यहाँ भन्दा उता जान पाउँदैनौ’ भनेर फर्काएको स्रोतले जानकारी दियो ।हामीलाई...

पुरा पढ्नुहोस
फौजदारी मुद्दा खेपेका चार सांसदले गुमाए संविधान संशोधनमा हस्ताक्षर गर्ने मौका

फौजदारी अभियोग खेपिरहेका प्रतिनिधिसभाका चार सांसदले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्सा पास गर्ने ऐतिहासिक मौका गुमाएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित गरेको थियो। भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक...

पुरा पढ्नुहोस
भारतमा ३ लाख ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ९ हजार ५२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ३३ हजार ८...

पुरा पढ्नुहोस
रुकुम घटनाका आरोपी ३४ जनाविरुद्ध मुद्दा दायर

पश्चिम रुकुमको सोती गाँउमा ६ जना युवकको ज्यान गएको घटनामा जिल्ला अदालतमा ३४ जना विरुद्ध मुद्दा दायर भएको छ ।उनीहरुमाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग र जातीय भेदभावको आरोप लगाइएको छ ।पक्राउ परेका र...

पुरा पढ्नुहोस
कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत जेठ २९ गते नेपाल आएकी थिइन् ।उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

पुरा पढ्नुहोस
कोरोना भाइरस : विश्वभर ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु...

पुरा पढ्नुहोस
गुल्मीमा कोरोनाबाट थप एकजना युवकको मृत्यु

गुल्मी– गुल्मीमा कोरोना संक्रमित एकजना युवकको मृत्यु भएको छ। रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।...

पुरा पढ्नुहोस
मृत्यु भएका ५ बर्षिय बालकमा समेत काेराेना पुष्टि

वीरगन्ज- उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृ’त्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी- नवलपरासी जिल्ला पश्चिम स्थित प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे सवारी दुर्घटनामा ज्यान गएको छ । शर्मा चढेकाे प्रतापपुर गाउँपालिकाकाे लु १ झ ३७० नम्बरको स्कार्पियाे गाडी अनियन्त्रित भइ बर्दघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा...

पुरा पढ्नुहोस