बिशेष
१८ जेठ, डोटी । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका...
पुरा पढ्नुहोसकाठमान्डाै १८ जेठ नेपालमा लकडाउन सुरु भएको ६९ दिन पुगिसक्यो । लकडाउन सुरु भएपछि अधिकांश सिमेन्ट उद्योगले आफ्ना सामानहरुको उत्पादन पनि सुरु गरेका छैनन् । केही उद्योगहरुले स्थानीय स्तरमा सिमेन्ट उत्पादन गरेको भएपनि त्यो सिमेन्ट...
पुरा पढ्नुहोसआज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ...
पुरा पढ्नुहोस१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५...
पुरा पढ्नुहोसराधेश्याम विश्वकर्माभैरहवा १८ जेठ, लकडाउनको अवधिमा नेपाल र भारतमा काम गर्ने मजदुरहरु सबैभन्दा धेरै प्रभावित रहे । भारतमा काम गर्ने नेपालीहरु मात्र हैन नेपालमा काम गर्ने भारतीय मजदुरहरुले पनि उत्तिकै दुःख सहनु परेको...
पुरा पढ्नुहोसकपिलबस्तु, १७ जेठकपिलबस्तुमा २ महिला सहित ३ पालिकामा एकै पटक ७७ जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कपिलवस्तुकाे महाराजगजमा ३३, यशाेधरामा २८ र कृष्णनगरमा १६ जना गरी ७७ जनामा काेराेना पुष्टी भएकाे...
पुरा पढ्नुहोसकोरोना लकडाउन गर्भवती र सुत्केरीहरूका लागि संकटकालै बनेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति ९ दिने सुत्केरी थिइन्। स्वास्थ्य विभागको तथ्यांकअनुसार लकडाउन अवधिमा मातृ मृत्युदर २०० प्रतिशत बढेको छ। ‘लकडाउन सुरू भएयता देशभर...
पुरा पढ्नुहोसशनिबार कोरोनाभाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए। यस सगै...
पुरा पढ्नुहोसकपिलवस्तु १७ जेठ । यस अघि १८८ संक्रमित रहेको कपिलवस्तुमा एकै पटक थपिए ७७ जना कोरोना संक्रमित थपिएका छन ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन्...
पुरा पढ्नुहोसकपिलवस्तु , १७ जेठ। विहिबार सरकारले ०७७/०७८ को बजेटमा बनको बैज्ञानिक व्यवस्थापन र बनजन्य आय आर्जन कार्यलाई निरन्तरता दिने घोषणा गर्यो । विहिबार नै क्याबिनेट वैठकले देशभरी काठ उत्पादन, संकलन, विक्री र ढुवानीमा प्रतिबन्ध...
पुरा पढ्नुहोस