बिशेष

दुई संक्रमितको उपचार गर्दा १ करोड ५३ लाख भत्ता !

पोखरा : बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन्।  अस्पताल बसिरहेको १२ दिनपछि चैत...

पुरा पढ्नुहोस
अर्थतन्त्र जगाउने र संघीयता बलियो बनाउने बजेट आएन : गुरुङ

‘राजस्व बाँडफाँटबाट पाउनुपर्ने रकम एकवर्षसम्म पाइएन’ १६ जेठ, पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संघीय सरकारले ल्याएको बजेट संघीयताको मर्म र भावनाअनुसार नभएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको...

पुरा पढ्नुहोस
उग्र राष्ट्रवादको हतियार नबनोस् नयाँ नक्सा

‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ को केही दिनदेखि निकै चर्चा छ। अनुकूलताका आधारमा यो चर्चा केही दिन अझै जारी रहने छ। प्रसंग हालै जारी नेपालको नयाँ नक्साको हो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा विहिवार २८ जनामा कोरोना पुष्टी

कपिलवस्तु १६ जेठ । कपिलवस्तुको ३ स्थानिय तहमा २८ कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना , कपिलवस्तु नगरपालिकामा १७ जना  र महाराजगंज नगरपालिकामा १ जना थपिएका हुन । वाकीं एक जनाको भारतवाट कृष्णनगर...

पुरा पढ्नुहोस
अपडेट: कपिलवस्तु आज बिहिवार २४ जनामा कोरोना पुष्टी

कपिलवस्तु १५ जेठ आज बिहिवार मात्र कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएका छन् । विजयनगर गाउँपालिका-वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का...

पुरा पढ्नुहोस
भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा काेराेना भएकाे पुष्टि

ताैलिहवा– गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका कृष्ण बहादुर गैरेको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा गैरेमा कोरोना पोजेटिभ रहेको...

पुरा पढ्नुहोस
कपिलवस्तु थप ९ जनामा काेराेना संक्रमण पुष्टि , ११८ संक्रमित दांग जिल्लामा २ कोरोना संक्रमित थपिए

दांगराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांग प्रयोगशालामा भएको कोरोना परिक्षणवाट ११ कोरोना संक्रमित थपिएका छन । प्रतिष्ठानले जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ३ का वर्ष २३ र ३० का २ जना...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन प्रकृया बढाउने

ताैलिहवा– सरकारले भगवान गाैत्तम बुद्धका पीता राजा शुद्धाेधनकाे दरबार क्षेत्र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज बजेट भाषणको क्रममा तिलौरोकाटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृया अगाडी...

पुरा पढ्नुहोस
घट्यो बजेटको आकार , आगामी वर्ष १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट

काठमाडौँ — कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ ।  चालु...

पुरा पढ्नुहोस
शिक्षा क्षेत्रलाई एक खर्ब ७२ करोड, १८०० विद्यालय भवन बन्ने

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो ।...

पुरा पढ्नुहोस