बिशेष
२३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् ।...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको...
पुरा पढ्नुहोसअमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता...
पुरा पढ्नुहोसकोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि संचालन हुने भएको छ ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशकै प्रमुख गन्तव्य जगदीशपुर तालमा ‘दलदल पानी पोखरी र खोला संरक्षण गरे सर्वहीत होला’ भन्ने नारा सहित २६औं सीमसार दिवस मनाईएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालय...
पुरा पढ्नुहोसनेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका...
पुरा पढ्नुहोसकपिलवस्तु, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर कपिलवस्तु साखाले सहयोग रकम हस्तान्तरण गरेको छ । मोटर साईकल दुर्घटनामा घाईते भएका साखाका सदस्य राजेस चौधरीलाई...
पुरा पढ्नुहोसबुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । ...
पुरा पढ्नुहोसमाघ १५, सैनामैना । सैनामैना जेसीसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक विषेश समारोहका बिच वर्ष २०२२ का लागी अध्यक्षमा निर्वाचित रामचन्द्र ढकाल सहित अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय...
पुरा पढ्नुहोस









