बिशेष

ढिस्को सहित तिनाउ नदि किनारमा खसेर २ जनाको ज्यान गयो

बुटवल, माघ ६। तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक...

पुरा पढ्नुहोस
सैनामैना दलित उत्थान समिति अध्यक्षमा अम्विका परियार

रमेश गैरे, माघ ५ । ‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम नगर सम्मेलनले अम्बिका परियारको अध्यक्षतामा उनन्तीस सदस्यीय नया कार्यसमिति...

पुरा पढ्नुहोस
वैशाखमै स्थानीय तहको चुनाव गर्न गठबन्धन सहमत

काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको दशौं नगर सभा सम्पन्न

बुटवल, पुस ३०। सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ। नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन्। नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले अहिले बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । आयोगको कार्यालय, कान्तिपथमा बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो गरिएको छ । आयोगले आगामी स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न राजनीतिक दलहरुलाई...

पुरा पढ्नुहोस
सैनामैनाका कृर्षकले गड्यौलि मलबारे तालिम लिदै

सैनामैनाका कृषकहरुलाई नगरपालिका र यूएनडिपिको सहकार्य तथा सेतो गुरास बालबिकास संस्थाको ब्यवस्थापनमा २ दिने गड्यौली मल बनाउने तालिम दिईएको छ । नगरमा अर्गानिक उत्पादनलाई बढ्वा दिने उद्देश्यले नगरभित्रका कृषकहरुलाई गड्यौली मलतर्फ पे्ररित गर्न यस प्रकारको...

पुरा पढ्नुहोस
विद्यालय बन्द गर्न र स्मार्ट लकडाउन लगाउन सीसीएमसीसीको सिफारिस

कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले विद्यालयहरू बन्द गर्नेसहित सरकारलाई चार सिफारिस गरेको छ। केन्द्रले सार्वजनिक सेवा तथा हवाईयात्राका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गर्न समेत सरकारलाई सिफारिस गरेको केन्द्रकी प्रवक्ता...

पुरा पढ्नुहोस
नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा निर्वाचित, यस्तो छ अन्य पदको नतिजा

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १...

पुरा पढ्नुहोस
सैनामैनाको गढवामा रहेको विवादित जग्गा नेकपाले कब्जा गर्यो

सैनामैना । रूपन्देहीको सैनामैना ५ गढवामा अवस्थित कित्ता नं.२६८ अन्तर्गतको ३ कट्ठा १६ धुर जग्गा नेकपाले आफ्नो संरक्षण रहने बताएको छ । उक्त जग्गा बिगतदेखि नै गाउँ समाजले भोगचलन गर्दै आएको र हालमा आएर केही...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन

बुटवल, पुस २४ / नेकपा एमाले रुपन्देहीको नवौं अधिवेशनको बन्दसत्रबाट तेजेन्द्र केसीको अध्यक्षतामा नयां नेतृत्व चयन भयको  छ। शुक्रवारदेखि भैरहवामा जारी अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भन्दै अध्यक्ष मण्डललाई नाम प्रस्ताव गर्ने जिम्मेवारी...

पुरा पढ्नुहोस