बिशेष

सैनामैनामा थारु होमस्टे सञ्चालन

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ स्थित उचिडिहवामा थारु (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ । घरबासबाट थारु खानपिन, कला–संस्कृति, भेषभूषाको संरक्षण एवं सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ...

पुरा पढ्नुहोस
शुशिल खत्रीको जन्मोत्सवः आर्धा दर्जन विद्यार्थीलाई छात्रवृत्ति, ३ जना सम्मानित

आजभोलि अधिकांस व्यक्तिले होटल तथा रेष्टुरेण्टहरुमा जम्मा भएर भड्किलो तवरले केक काटी आफ्नो जन्म दिन मनाउने गर्दछन् । तर यो संस्कारलाई चिर्दै कपिलवस्तुको सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुशिल खत्रीले मानवीय र सामाजिक कार्य गरेर...

पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघको अध्यक्षमा घिमिरे निर्विराेध,अधिवेशन १९ गते हुने

रुपन्देही व्यापार संघकोअध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन भएका छन् । अध्यक्ष पदमा  उनको मात्रै उम्मेदवारी परेको हाे । संघका बर्तमान वरिष्ठउपाध्यक्ष घिमिरेको सो पदमा एकल उम्मेदवारी परेपछि उनी आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । २०...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

,पुष १४गते-सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ ।संघको सचिवालयमा आज भएको नियमित बैठकमा संघका नव सल्लाहकारहरुलाई कार्यसमितिले सम्मान गरेको हो ।                     ...

पुरा पढ्नुहोस
माओवादी महाधिवेशनः आजदेखि बन्दशत्र सुरू

नेकपा माओवादी केन्द्र को बन्दशत्र सोमबार बिहानदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। आठौं महाधिवेशन आइतबार उद्घाटन भएको हो। स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य...

पुरा पढ्नुहोस
गान्धीका हत्यारा जेल मुक्त

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल जीवन बिताइरहेकी एक जनालाई जेलमुक्त गरिएको छ । मद्रास उच्च अदालतले हिजो दिएको आदेशपछि उनी रिहा भएकी हुन् । नलिनी श्रीहरनलाई तमिलनाडु सरकारले अदालतको आदेश भन्दै हिजो कारागारबाट...

पुरा पढ्नुहोस
एसएसपी यादवले निवासमै आत्महत्या गरे

भैरहवा पुष ९/ संघीय प्रहरी ईकाई कार्यालय लुम्बिनीका प्रहरी बरिस्ठ उपरीक्षक सुशील कुमार यादवले आत्महत्या गरेका छन् । यादवको भैरहवा स्थित सरकारी निवासमा आत्महत्या गरेको अवस्थामा सब भेटिएको हो। शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका...

पुरा पढ्नुहोस
माओवादी स्थायी कमिटी बैठक : १२० केन्द्रीय सदस्य थप्दै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । बिहान ८ बजेबाट पार्टी कार्यालय पेरिसडाडामा पार्टीको स्थायी कमिटी बैठक बसिरहेकाे छ । आगामी ११-१३ पुसदेखि...

पुरा पढ्नुहोस
बुटवलको देविनगरमा आजदेखि चौथो ब्यापार मेला

बुटवल । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ आजदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको सुरु हुँदै छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको...

पुरा पढ्नुहोस
बैशाख २० गते स्थानीय तहको निर्वाचन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी बैशाख २० गते गर्ने तयारीमा आयोग जुटेको खुलासा गर्नुभएको छ । आयोगले धुलिखेलमा हिजो गरेको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरुसँग कार्यशाला गोष्ठी’ लाई सम्बोधन...

पुरा पढ्नुहोस