बिशेष

माओवादी प्रदेश १ मा चुनावबाट नेतृत्व चयन, अध्यक्षमा नेम्वाङ

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी हुनुभएको छ । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव समेत हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेता...

पुरा पढ्नुहोस
संकटमा विप्लव समूह : शिर्ष नेताकै बिच मतभेद

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा नेताहरुबीच टकराव बढ्दै गएको पाइएको छ । पार्टीले लिएको विचारलाई लिएर उनीहरुबीच टकराव बढ्दै गएको हो । प्रतिबन्ध फुकुवापछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका पछिल्ला गतिविधि...

पुरा पढ्नुहोस
माओवादी राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधि, कहाँबाट कति ?

सत्तारूढ घटक नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनमा ८०३ जना प्रदेश प्रतिनिधिसहित १५३३ जनाको सहभागिता रहने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

नेतृत्व दाबी गर्नेको संख्या बढेपछि नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अधिवेशनले पदाधिकारी टुंगो लगाउन सकेको छैन । अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी पदका आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको छ...

पुरा पढ्नुहोस
सैनामैनामा वडा र नगरको जुहारीः वडाको अनुमतिबिना माटो उत्खनन्

रुपन्देहीको सैनामैनामा गौरवको आयोजनाका लागि माटो उत्खनन गरियको छ । सैनामैनाको रिङरोडमा पर्ने इन्गुरिया पुल निर्माण गर्ने क्रममा फिलिङ गर्नकोलागि भनियता पनि सुकुम्वासि वस्तिवाट माटो ब्याक्तीगत जग्गामा डम्पीङ गरिएको छ । सैनामैना नगरपालिकाले वडा नं....

पुरा पढ्नुहोस
माओवादी प्रदेश अधिवेशन सुरु, अध्यक्ष प्रचण्डले गरे उद्घाटन

नेकपा माओवादी केन्द्र को प्रदेश अधिवेशन सुरु भएको छ । सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गरेका हुन् । प्रदेश नं १ को विराटनगर, प्रदेश...

पुरा पढ्नुहोस
शेखर कोइरालाको प्यानलमा पदाधिकारीको टीम

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा। मिनेन्द्र रिजाल र गगन थापा...

पुरा पढ्नुहोस
सैनामैनामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बासगढीमा श्रीमानको खुकुरी प्रहारबाट एक श्रीमतीको हत्या भएको छ। बुटवल ११ स्थित आफ्नै दिदी गोमा थापाको घरमा आएकी ३६ वर्षीय खुमा घर्तीको उनकै श्रीमानले हत्या गरेका हुन्। श्रीमान ३८...

पुरा पढ्नुहोस
हस्तक्षेप नगरे माओवादीको प्रदेश १ अध्यक्षमा निर्वाचन

२३ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रले मंसिर २५ र २६ गते पहिलो पटक पार्टीको प्रदेश सम्मेलन गर्दैछ । उक्त सम्मेलनबाट प्रदेश १ को अध्यक्ष बन्न सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी आकांक्षी...

पुरा पढ्नुहोस
नेपालको जनसंख्या ३९ लाख थपियो

नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुगेको छ । हालै गरिएको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुुकको जनसंख्या तीन करोड नाघेको हो । यसअघि २०६८ मा भएको जनगणनाबमोजिम नेपालको जनसंख्या २ करोड...

पुरा पढ्नुहोस