बिशेष

काँग्रेस महाधिवेशनको आज, उद्घाटन ः यस्तो छ कार्यसूची

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार ९आज० हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी...

पुरा पढ्नुहोस
बुटवलबाट गैडाको खाग सहित ३ जना पक्राउ

बुटवल मंसिर २३/ रुपन्देही प्रहरीले गैंडाको खागसहित तिनजनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो ३ बजेतिर बुटवलबाट गैंडाको खाग सहित तस्करीमा संलग्न तिनजनालाई पक्राउ गरेको हो। प्रहरीले गैंडाको...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्यामा हेरफेर

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता...

पुरा पढ्नुहोस
नर्सिङमा भर्ना रोकियो, शुल्क फिर्ता गर्न निर्देशन

चिकित्सा शिक्षा आयोगको पत्रपछि सीटीईभीटीले १५ वटा नर्सिङ कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले मापदण्डविपरीत भर्ना खोलिएका १५ वटा नर्सिङ कलेजको भर्ना रद्द गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
भारतीय वरिष्ठ सेनाधिकृत सवार हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ ९सिडिएस० विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । उनी दुई वर्षअघि भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए । दक्षिण भारत,तमिलनाडुको कुन्नुरमा भएको भारतीय वायुसेवाको...

पुरा पढ्नुहोस
माओवादी देवदह नगर सम्मेलन : पदाधिकारीमा लफडा, सहमतिको प्रयास जारी

देवदह  । नेकपा माओवादी केन्द्र देवदहको दोस्रो नगरसम्मेलनले ५९ सदस्यीय नगर समिति चयन गरेको छ । निर्वाचित समिति भित्रबाट पदाधिकारी चयन हुने निर्वाचन संयोजक लिलाधर मरासिनीले बताए    पार्टी देवदह नगर समितिको अध्यक्ष  लगायत...

पुरा पढ्नुहोस
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै...

पुरा पढ्नुहोस
शाेकसभाकाे लागि प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते मंगलबार शाेकसभाकाे लागी बुटवल आउने भएका छ्न। नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि...

पुरा पढ्नुहोस
एमालेमा भागवन्डा नमिल्दा ‘बादल’हरु अलमलमा

चितवन मंसिर १२ । चितवनमा जारी नेकपा एमालेको दशौ महाधिवेशनको नेतृत्व चयनमा बिवाद बढदै जांदा नेकपाबाट एमालेमै रहेका पुर्व मओवादी नेताहरु अलमलमा परेका छन्। नेकपा बन्दा माओवादी केन्द्रबाट एमालेमै रहेका नेताहरु राम बहादुर थापा बादल,...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण

नेपाली कांग्रेस १४अौ महाधिवेशन रुपन्देहीको नेतृत्व सर्वसम्मत भएको छ। वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएको नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व सर्वसम्मत भएको छ। बर्तमान जिल्ला सचिव रामकृष्ण खाँण सभापतिमा सर्वसहमत हुनुभएको छ । गृहमन्त्री तथा केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस