समाचार
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवनको ३ मध्ये २ वटा क्षेत्रमा मात्र नेकपा एमालेले उम्मेदवारी दिएको छ । एमालेले चितवनको क्षेत्र नम्बर–१ र २ मा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर–३ मा दिएको...
पुरा पढ्नुहोसकैलालीको धनगढी उपमहानगरपालिका(१३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक स्थानीय ३१ वर्षीय दुर्गा ओझाको दुर्घटनामा ज्यान गएको हो । आज बिहान साढे ३ बजे से ६ प...
पुरा पढ्नुहोस२८ असोज, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज ९शुक्रबार०देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ...
पुरा पढ्नुहोसमधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठुलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं।१ मा परेको...
पुरा पढ्नुहोसहाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको...
पुरा पढ्नुहोसकात्तिकको पहिलो हप्तादेखि सुरु हुने तिहारको तयारीमा भक्तपुरका प्रजापति समुदाय लागिसकेका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् । भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार आफ्नो उम्मेदवारी खारेका विरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अनाधिकृतरुपमा आफ्नो उम्मेदवारी खारेज...
पुरा पढ्नुहोसबुटवल भदौ २७ । प्रधानमन्त्री शेर बहादुर देउबाले जसपाबाट मन्त्रिमण्डलमा रहेका ४ जना मन्त्रीलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। सत्ता गठबन्धनमा रहेका जनता समाजबादीका तर्फबाट समावेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ,...
पुरा पढ्नुहोसशिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्न थालेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न थालेको हो । आयोगले...
पुरा पढ्नुहोस