समाचार

थप ८१ जनामा कोरोना संक्रमण, देशभर १४८३ जना सक्रिय संक्रमित

पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले...

पुरा पढ्नुहोस
ठाकुरकी छोरी समानुपातिकको एक नम्बरमा परेपछि लोसपामा विवाद

काठमाडौँ असोज ५–निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद देखिएको छ । शीर्ष नेताको सहमतिबाट बनेको सूचीभन्दा फरक सूची आयोगमा दर्ता भएको भन्दै सो पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र महतो र शरतसिंह...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीको पुत्ला दहन

अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले...

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिकाद्वारा १० दिनभित्र घरजग्गा कर बुझाउन आह्वान

काठमाडौं महानगरपालिकाले विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई १० दिनभित्र घर जग्गा सम्पत्ति कर बुझाउन आह्वान गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले ४१ वटा संघ, संस्था र व्यापारिक घरनाहरुलाई कर बुझाउन आह्वान...

पुरा पढ्नुहोस
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार भने ७२ करोडमा रोकियो

लामो समयसम्मको अन्तरालपछि बुधबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ११।२२ अंकले वृद्धि हुँदै १८४८।८२ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३८।८१...

पुरा पढ्नुहोस
देश फेरि प्रतिगमनतिर जान सक्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहन आग्रह गरेका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
राष्ट्रपतिको कदममा उपराष्ट्रपति असन्तुष्ट संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन असन्तुष्ट बनेका छन् । उनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् । बुधबार एक विज्ञप्तिमार्फत उपराष्ट्रपतिले संविधानको...

पुरा पढ्नुहोस
सरकारले घटायो सहुलियत पसलमा तेल र दालको मूल्य

५ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार...

पुरा पढ्नुहोस
कानुनविद्लाई बालुवाटार बोलाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए...

पुरा पढ्नुहोस
सरकारकै बेवास्ताका कारण बढ्यो डेंगुको प्रकोप साढे १७ हजार जनामा संक्रमण पुष्टि, फैलियो ७५ जिल्लामा

डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै देशभर प्रकोप देखिएको उनीहरु बताउँछन् । साउन महिनायता डेंगुको संक्रमणका...

पुरा पढ्नुहोस