समाचार

रुपन्देहीको कपास उद्योगमा भीषण आगलागी

बुटवल — रुपन्देहीको सैनामैनामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना–६ कलौनीको पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहान ४ बजेदेखि आगो लागेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विद्युत् सट...

पुरा पढ्नुहोस
राप्रपाले राजसंस्थाको एजेण्डा छाडेमा पार्टी एकता गर्न सकिने – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताउनु भयो । उहाँले राजसंस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ । उहाँले अब कुनै पनि ‘राजसंस्था पुन:स्थापित भयो भने दुःखीत हुन्न ।’...

पुरा पढ्नुहोस
बञ्चरेडाँडामा प्रहरीले हान्यो अश्रुग्यास, तनावमय अवस्था सिर्जना

काठमाण्डौ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरीले दमन गर्दा तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि...

पुरा पढ्नुहोस
रुखबाट लडेर पत्रकार घनश्याम पोख्रेलको निधन

गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ। धुर्कोट गा.पा –४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको मंगलबार मृत्यु भए गुल्मी प्रहरीले जनाएको छ। उनी अफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको...

पुरा पढ्नुहोस
बालेन शाहको शक्तिको स्रोत

दिल सहानी । यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालेन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदवारहरुलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै आज

प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि...

पुरा पढ्नुहोस
बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि गोली प्रहार, १ किशोरीको मृत्यु ४ घाइते

बर्दियाको मधुवन नगरपालिका वडा नं. २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन्...

पुरा पढ्नुहोस
रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिलाई गर्‍यो माओबादी केन्द्रले सम्मान

नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला समितिको आयोजनामा रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा बधाई गरेको छ। रुपन्देहीको सैनामैनामा अवस्थित त्रिमुर्ति होटेल तथा रिसोर्टमा ३६ जान जनप्रतिनिधिहरु लाई सम्मान गरिएको थियो । यसैगरी रुपन्देहीमा रहेका बुटवल...

पुरा पढ्नुहोस
प्राधिकरणले ठूलो परिमाणमा बिजुली निर्यात गर्दै, युनिटको कति रुपैयाँसम्म ?

वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो । सोमबार नेपालले भारतमा...

पुरा पढ्नुहोस
गलत काम गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न नगरप्रमुख शर्माकोे आग्रह

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका...

पुरा पढ्नुहोस