समाचार
१२ गते, सैनामैना रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डिमा गरिव तथा निम्न वर्गिय महिला दिदी बहिनीलाई तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख फणेन्द्र शर्माले प्रत्येक सिकाईले मानिसलाई...
पुरा पढ्नुहोस८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले पहुँच र प्रभावका आधारमा सञ्चार क्षेत्रलाई बजेट बाँडेको भन्दै प्रदेशका सञ्चार सम्बद्ध संघसंस्थाले विरोध जनाएक छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा ७८ रेडियो, १२...
पुरा पढ्नुहोससुरेश परियार,असार ५ गते सैनामैना नगरपालिकाले नयाँ सेवा प्रारम्भ गरेको छ । नगरपालिकाले योजना तथा कार्यक्रमको भुक्तानी अनलाइन प्रणालीबाटै सम्बन्धीत फर्म तथा ब्यक्तिको बैँक खातामा दाखिला गर्ने प्रबन्ध सहितको सेवा आज देखि सुरु गरेको सैनामैना...
पुरा पढ्नुहोसपाल्पा — कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले...
पुरा पढ्नुहोससुरेश परियार,असार १ गते कर्साघाटको विकासमा सैनामैना नगरपालिकाले चासो देखिएको छ । सैनामैना वडा न.१मा रहेको शव दाह गर्ने कर्साघाटको समुचित ब्यवस्थापन सहितको प्रविधियुक्त आधुनिक घाट बनाउनका लागी आवश्यक बजेट विनियोजन गर्ने सैनामैना नगरपालिकाका मेयर...
पुरा पढ्नुहोसदेउवा सरकारले नेपाली जनतालाई मारमा पार्ने निर्णय निरन्तर गरिरहेको छ । देउवा सरकारको निर्देशमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ...
पुरा पढ्नुहोससाया किरण । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । ‘पेट्रोलियम...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार वटा विभागीय प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो चार विभाग प्रमुख तोकेका हुन् । स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की चुनिएका छन् । त्यसैगरी,...
पुरा पढ्नुहोसभारतको झारखण्डको गुमलामा बुधबार नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ। घटना भएको थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै जलाएका हुन्। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर...
पुरा पढ्नुहोसबुटवल — रुपन्देहीको सैनामैनामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना–६ कलौनीको पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहान ४ बजेदेखि आगो लागेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विद्युत् सट...
पुरा पढ्नुहोस