समाचार
रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख...
पुरा पढ्नुहोससैनामैना वडा नं. ७ को स्थानिय तहको निर्वाचनको मत गणना कौतुहलताले भरिएको छ । बिना गठबन्धन चुनाव लडेका नेकपा(माओवादी केन्द्र)का रोमनाथ न्यौपाने, एमालेका भिमकान्त न्यौपाने र काङ्ग्रेसका राजु चौधरीको मत परिणाममा धेरै फरक भने छैन...
पुरा पढ्नुहोसबुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार...
पुरा पढ्नुहोसभरतपुरमा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । उनले बिहानसम्म ९ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेका विजय सुवेदीले ७ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । काँग्रेसका बागी...
पुरा पढ्नुहोससैनामैना नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका रामप्रसाद अधिकारी प्यानलसहित विजयी भएका छन् । उनी सैनामैनाका पूर्व नगर सभापति समेत हुन् । भने घोषणा हुन भने बाकी नै छ । ...
पुरा पढ्नुहोसमिति २०७९ जेष्ठ २ गते कमरेड माहुरीद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा नेकपा (बहुमत)को लाई फुट प्रस्त सहभागि भई हालसम्म पार्टी सम्पर्कमा नरही पार्टी नितिविपरीत गतिविधिमा संलग्न रहेको भनि निष्काशित गरिएको झुट प्रचारबाजी गरिएको विज्ञप्तिप्रति नेकपा(बहुमत)को ...
पुरा पढ्नुहोसपार्टी नै फुट्दा समेत निर्वाचनमा हाम फलेका नेत्र बिक्रम चन्द ‘विप्लव’को आफ्नै घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित नै निर्वाचित भएका छन् । वडा नम्बर ९...
पुरा पढ्नुहोसबुद्ध जयन्तीका दिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएर अपराह्न भारत फर्केका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल र भारतबीचको...
पुरा पढ्नुहोसनेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पाएको मतबाट नेकपा एमाले अत्तालिएको आफूहरुले पाएको टिप्पणी गरेको छ। एमालेले आइतबार विज्ञप्ति जारी गरेर चुनावमा धाँधली भएको आरोप लगाएपछि काँग्रेसले संस्थागत रुपमै यस्तो जवाफ फर्काएको हो...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संखुवासभास्थित अरूण नदीमा अरूण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न नेपाल र भारतबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल विद्युत प्राधिकरण र भारतको सतलज जलविद्युत निगमबीच सोमबार...
पुरा पढ्नुहोस