समाचार

राप्रपाको नयाँ नेतृत्वको लागि आज चुनाव हुँदै

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन...

पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षा गत भदौ ३०...

पुरा पढ्नुहोस
आजदेखि मतदाता नामावली संकलन सुरु

उज्यालो पोष्ट, सैनामैना । मंसिर १७ गते शुक्रबार (आज)देखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने छ । निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गते अर्थात आजदेखि जिल्लाको...

पुरा पढ्नुहोस
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) कपिलवस्तु र लुम्विनीको कार्यक्रममा सहभागीहुन् आउदै

उज्यालो पोष्ट, सैनामैना । राष्ट्रपति विद्यादेवी भण्डारी विहिवार (आज) कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा जारी २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउन लाग्नु भएको हो । विहान ११...

पुरा पढ्नुहोस
एमाले अध्यक्षमा ओली निवार्चित रावल सोरसयबढी मतान्तरले पराजित

उज्यालो पोष्ट, सैनामैना । नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत मत पाउनुभएको...

पुरा पढ्नुहोस
कपिलबस्तुमा प्रहरी र स्थानीयबीच झडप ९ जना घाइते

उज्यालो पोष्ट, सैनामैना । कपिलवस्तु । १४ मङ्सिर सवारी दुर्घटनामा वालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीय बिच झडप हुँदा ९ प्रहरी घाइते भएका छन् । जिल्लाको यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३...

पुरा पढ्नुहोस
शाेकसभाकाे लागि प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते मंगलबार शाेकसभाकाे लागी बुटवल आउने भएका छ्न। नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि...

पुरा पढ्नुहोस
एमालेमा भागवन्डा नमिल्दा ‘बादल’हरु अलमलमा

चितवन मंसिर १२ । चितवनमा जारी नेकपा एमालेको दशौ महाधिवेशनको नेतृत्व चयनमा बिवाद बढदै जांदा नेकपाबाट एमालेमै रहेका पुर्व मओवादी नेताहरु अलमलमा परेका छन्। नेकपा बन्दा माओवादी केन्द्रबाट एमालेमै रहेका नेताहरु राम बहादुर थापा बादल,...

पुरा पढ्नुहोस
जाजरकोट बराहचौरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु २७ घाइते

नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण

नेपाली कांग्रेस १४अौ महाधिवेशन रुपन्देहीको नेतृत्व सर्वसम्मत भएको छ। वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएको नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व सर्वसम्मत भएको छ। बर्तमान जिल्ला सचिव रामकृष्ण खाँण सभापतिमा सर्वसहमत हुनुभएको छ । गृहमन्त्री तथा केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस