समाचार
नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुगेको छ । हालै गरिएको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुुकको जनसंख्या तीन करोड नाघेको हो । यसअघि २०६८ मा भएको जनगणनाबमोजिम नेपालको जनसंख्या २ करोड...
पुरा पढ्नुहोसनेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार ९आज० हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी...
पुरा पढ्नुहोसबुटवल मंसिर २३/ रुपन्देही प्रहरीले गैंडाको खागसहित तिनजनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो ३ बजेतिर बुटवलबाट गैंडाको खाग सहित तस्करीमा संलग्न तिनजनालाई पक्राउ गरेको हो। प्रहरीले गैंडाको...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता...
पुरा पढ्नुहोसचिकित्सा शिक्षा आयोगको पत्रपछि सीटीईभीटीले १५ वटा नर्सिङ कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले मापदण्डविपरीत भर्ना खोलिएका १५ वटा नर्सिङ कलेजको भर्ना रद्द गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र) सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियको छ । यसै क्रममा आज सैनामैना नगरपालिका वडा नं. ५,बक्सडडांमा संगठन निमार्णकै क्रममा बिभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका हुन । नेपालि जनताको...
पुरा पढ्नुहोसभारतीय सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ ९सिडिएस० विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । उनी दुई वर्षअघि भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए । दक्षिण भारत,तमिलनाडुको कुन्नुरमा भएको भारतीय वायुसेवाको...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । १८ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेबिका दिवसको अवसर पारेर रुपन्देहीको सैनामैनामा रहेका सामुदायिक स्वास्थ्य स्वयम् सेबिकाहरुलाई सैनामैना नगरपालिकाले सम्मान गरेको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैनाका नगर प्रमुख चित्र...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो...
पुरा पढ्नुहोसदेवदह । नेकपा माओवादी केन्द्र देवदहको दोस्रो नगरसम्मेलनले ५९ सदस्यीय नगर समिति चयन गरेको छ । निर्वाचित समिति भित्रबाट पदाधिकारी चयन हुने निर्वाचन संयोजक लिलाधर मरासिनीले बताए पार्टी देवदह नगर समितिको अध्यक्ष लगायत...
पुरा पढ्नुहोस









