समाचार

जनतालाई उत्पादन संग जोड्ने नीति र कार्यक्रमको आवश्यकता महसुस:अर्थमन्त्री

उज्यालो पोस्ट —श्रावण ३१, २०७८ काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले जनतालाई उत्पादन अभियानमा जोड्नका लागि सरकारले नीति र कार्यक्रमको आवश्यकता महसुस गरेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट(२०२१ को ुअर्थतन्त्रको उपचारु विषयक छलफलमा बोल्दै अर्थमन्त्री...

पुरा पढ्नुहोस
कुँवरवर्तीका प्रिन्सिपल लाई शिक्षक कुटपिटको आरोप

उज्यालो पोस्ट-बुटवल ,रुपन्देही र कपिलवस्तुमा शैक्षिक सम्हाली रहेका (प्रीन्सिपल) ब्यक्तिहरु पछिल्लो समय आक्रामक शैलिमा देखिएका छ्न।जो सिङ्गो विद्यालयको व्यवस्थापनको जिम्मा सम्हाल्नुको साटो गुण्डागर्दी र अराजक शैलिमा शिक्षक कुटपिट गर्ने तर्फ उन्मुख देखिएका छन।...

पुरा पढ्नुहोस
बाढिले बगाउदा एकै परिवारका तीन जनाले ज्यान गुमाए:जुम्ला

उज्यालो पोस्ट-जुम्लामा बाढिले बगाउदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन। हिमालय जडिबुटी सेतक चिनी कोरेर घर फर्किने क्रममा जुम्ला तातोपानी गाउँपालिका वार्ड न – ७ का एक बालक सहित तीन जनाको ज्यान गएको...

पुरा पढ्नुहोस
बालिका माथि जबर्जस्ति करणिको आरोपमा एक पुरुष पक्राउ:-गुल्मी

उज्यालो पोस्ट-गुल्मी,४ वर्षिय बालिका माथी जबर्जस्ति करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन। जिल्लाको कालीगण्डकी गाउँपालिका ७ भुर्तुङ्ग निवासी ३६ वर्षिय पुरुषले नाबालिका माथी जबर्जस्ति करणी गरेको आरोपमा पक्रीएको जिल्ला प्रहरी कार्यलय ...

पुरा पढ्नुहोस
अनेरास्ववियू (क्रान्तिकारी) राष्ट्रिय सम्मेलनको मिति घोषणा:

काठमाडौं साउन ३१, २०७८उज्यालो पोस्ट संवाददाता नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । संगठनको साउन २९ गते बसेको केन्द्रीय...

पुरा पढ्नुहोस
२४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु

उज्यालो पोस्ट—श्रावण ३०, २०७८ काठमाडौँ — देशभर २४ घण्टामा ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।त्यसैगरी ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा ६७७ जनामा कोरोना...

पुरा पढ्नुहोस
एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु :रोल्पा

उज्यालो पोस्ट ३० साउन, रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका(६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी...

पुरा पढ्नुहोस
मौद्रिक नीति : कोभिड प्रभावित र निजी क्षेत्रलाई प्राथमिकता

उज्यालो पोस्ट, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोना प्रभावित निजी क्षेत्रलाई राहत प्राथमिकतामा राखी राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
नव नियुक्त मुख्य मन्त्रीलाई बधाई तथा सम्मान :लुम्बिनी प्रदेश

उज्यालो पोस्ट बुटवल , नेकपा माओवादी केन्द्र रुपन्देहीले लुम्बिनी प्रदेशका नव नियुक्त मुख्य मन्त्री कुल प्रसाद के.सि लाई मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यलयमा पुगेर बधाई तथा शुभकामना दिएको छ।लुम्बिनी प्रदेशमा नेकपा एमाले...

पुरा पढ्नुहोस
कांग्रेसको महाधिवेशन अन्योलमा

उज्यालो पोस्ट—श्रावण २९, २०७८काठमाडौँ — नेताहरूबीच सहमति नजुटेपछि कांग्रेस महाधिवेशन तोकिएकै मितिमा गर्ने वा सार्ने विषयमा बिहीबार पनि टुंगो लाग्न सकेन । केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन तोकिएको समयमै हुने वा सर्ने विषयमा बिहीबार निर्णय लिने...

पुरा पढ्नुहोस