समाचार
जनकपुरधाम – सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नं। २ जोगियाका १८ वर्षीय ईन्द्र नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक...
पुरा पढ्नुहोसउज्यालो पोस्ट २९ साउन २०७८काठमाडौं (रासस) खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक...
पुरा पढ्नुहोसउज्यालो पोस्ट बुटवल,आज शुक्रबार हिन्दु धर्मावलम्बीहरुले नाग देवतालाई दूध धार दिनुको साथै घरघरमा नागको तस्बिर वा मुर्ती स्थापना गरि मनाईरहेका छन। नागपञ्चमी हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ, नाग...
पुरा पढ्नुहोसउज्यालो पोस्ट(बिहिबार, साउन २८, २०७८,नयाँ दिल्ली रासस÷एएनआई० भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन्...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना बुटवल । लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । उनीसँगै गठबन्धन दलका...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई जबरजस्ती करणी उद्योगको आरोपमा दिउँसो पक्राउ गरेको हो । बुधबार शुक्लाविरुद्ध पीडित महिलाले उजुरी दिएकी...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना बुटवल, लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा...
पुरा पढ्नुहोसउज्यालो पोस्ट — श्रावण २८, २०७८ इटहरी — छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार ९परिवर्तित नाम० सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै...
पुरा पढ्नुहोसउज्यालो पोस्ट २८ श्रावण २०७८, बिहीबारविभिन्न विद्यार्थी संगठनले खोप नलगाएसम्म परीक्षामा सामेल नहुने भनेपछि स्वास्थ्य मन्त्रालयले अबदेखि विश्वविद्यालयस्तरको परीक्षामा सामेल हुने विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने व्यवस्था गरेको छ । उनीहरुले अस्ट्राजेनिका...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैना काठ तस्करीको कैनद्र बन्दै गएको छ । निजी सवारी साधनबाट सालको गोलिया निकासी हुँदै गरेको अवस्थामा पक्राउ परेको दोस्रो दिन जमिन मुनी ठुलो परिमाणमा सालको गोलिया फेला परेको छ । जिल्ल...
पुरा पढ्नुहोस