समाचार

२ लाख १२ हजारसहित १० जुवाडे पक्राउ

भक्तपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका २, कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्‍ने ४० वर्षीय नवराज श्रेष्ठलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरबाट...

पुरा पढ्नुहोस
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने ४ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भीरकोट नगरपालिका ५ मा जिप दुर्घटना हुँदा १ जनाको पोखरा मणिपाल अस्पतालमा उपचारको...

पुरा पढ्नुहोस
दीपावली र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको बिक्रि वढ्यो

दीपावली र छठ नजिकिए सँगै सिरहामा माटो र बाँसका विभिन्न सामग्रीको बिक्रि बढेको छ ।नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीमा माटोको दियो, डिबियासँगै गाग्री(घैला)को प्रयोग गरिन्छ । त्यसैगरी छठमा विशेषगरी गाग्री, दियो, ढकना, हात्ती जस्ता माटोले...

पुरा पढ्नुहोस
प्रहरी भर्ना प्रक्रियाले संघ–प्रदेश विवाद

लोक सेवा आयोगको स्वीकृतिमा प्रहरी प्रधान कार्यालयले प्रहरी जवान भर्ना आवेदन खुलाएसँगै संघ र प्रदेश सरकारहरूबीच विवाद देखिएको छ । प्रहरी समायोजनलाई थाती राखेर सरकारले ५ हजार २ सयभन्दा बढी प्रहरी जवानको भर्ना खुलाएपछि प्रदेश...

पुरा पढ्नुहोस
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते...

पुरा पढ्नुहोस
रेड पाण्डाको छालासहित ६ जना पक्राउ

ललितपुरको ईमाडोलबाट प्रहरीले दुर्लभ रेड पाण्डाको छाला सहित ६ जनालाई पक्राउ गरेको छ ।महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थित दिपक लिम्बुको घरमा रेड पाण्डाको छाला किनबेच गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा शुरु भयो ‘चालकसँग १ मिनेट’ कार्यक्रम

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ ।लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११...

पुरा पढ्नुहोस
स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु

स्कुटर सिक्ने क्रममा दुर्घटना भएर  रुपन्देहिको तिलोतमा नगरपालिकामा एक जना सह–प्राध्यापकको मृत्यु भएको छ।बुटवल बहुमुखी क्यापसका सह–प्रध्यापक डा शिव पौडेल आफ्नै घरको कम्पाउन्डमा स्कुटर सिक्ने क्रममा  ठोक्किएर गम्भीर घाइने भएका थिए। उनलाई उपचारका लागि...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मिमा कोरोना भेटीए सँगै अर्घाखाँची अस्पतालका इमर्जेन्सी र प्रसुति सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द

अर्घाखाँची अस्पतालका १७ जनामा कोरोना देखिएपछि इमर्जेन्सी र प्रसुति सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन्।आज २ जना स्वास्थ्यकर्मीलाइ कोरोना संक्रमण पुष्टि भए संगै अस्पतालका ७ जना चिकित्सक र अन्य १० जना...

पुरा पढ्नुहोस
शिक्षा नै सबै भन्दा ठूलो सम्पतिः नगर प्रमुख शाह

अजय मिश्र- कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सञ्चालित उडान कक्षाका १ सय ५६ बालिकालाई साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल...

पुरा पढ्नुहोस