समाचार

स्वास्थ्यकर्मिमा कोरोना भेटीए सँगै अर्घाखाँची अस्पतालका इमर्जेन्सी र प्रसुति सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द

अर्घाखाँची अस्पतालका १७ जनामा कोरोना देखिएपछि इमर्जेन्सी र प्रसुति सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन्।आज २ जना स्वास्थ्यकर्मीलाइ कोरोना संक्रमण पुष्टि भए संगै अस्पतालका ७ जना चिकित्सक र अन्य १० जना...

पुरा पढ्नुहोस
शिक्षा नै सबै भन्दा ठूलो सम्पतिः नगर प्रमुख शाह

अजय मिश्र- कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सञ्चालित उडान कक्षाका १ सय ५६ बालिकालाई साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई परिचय पत्र बाँड्ने तयारी

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको पहिचान गरी तिनका परिवारलाई परिचय पत्र बाँड्ने तयारी भइरहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता डा गंगाधर अधिकारीले बताएका छन्। कपिलवस्तुका सरोकारवालासँग छलफल गर्दै आयोगको टिमले बेपत्ता पारिएकाको विषयमा स्थानीय सरकारसँग...

पुरा पढ्नुहोस
नागढुङ्गामा स्रोत नखुलेको ४० लाख रूपैयाँसहित एक पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रूपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस...

पुरा पढ्नुहोस
पुजारी हत्याका २ जना आरोपी पुर्पक्षका लागि जेल चलान

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरैयामा पुजारी श्रीराम साहको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षको  लागि कारागार चलानको आदेश गरेको छ ।देवाही गोनाही नगरपालिका–१ करुनीयाका रामनरेश पटेल र जयनारायण...

पुरा पढ्नुहोस
कालीगण्डकी कोरिडोरमा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु, दुई जना घाइते

कालीगण्डकी कोरिडोरको अन्तरर्गत नवलपरासी नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदारको बुधबार बेलुका सुख्खा पहिरोमा पुरिएर मृत्यु भएको हो ।ग्याभिनमा ढुङ्गा भरिरहेका उनीहरुको पहिरोमा...

पुरा पढ्नुहोस
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको माउ र बच्चा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् ।निकुञ्जको लौखानी भन्ने ठाउँमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले...

पुरा पढ्नुहोस
स्याङ्जामा एकैदिन एक सय एघार जना फरार प्रतिवादी पक्राउ

स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।एक वडा, दुई इलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयसहित सात वटा युनिटमार्फत् हिजो एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ...

पुरा पढ्नुहोस
वीर अस्पतालका डाक्टरहरुद्वारा सामुहिक राजीनामा

मुलुककाे जेठाे वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्।  उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु...

पुरा पढ्नुहोस
कैलाली प्रहरी हत्या प्रकरणमा थप एकजना पक्राउ

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् ।कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी १० मा २ प्रहरी मारिएका...

पुरा पढ्नुहोस