समाचार

नरावणेकाे नेपाल भ्रमण: विमानस्थलमा पत्रकारलाई राेक

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको समाचार कभर गर्न गएका पत्रकारहरुलाई त्रिभूवन विमानस्थलमा प्रहरीले रोकेको छ ।विशिष्ट अतिथि आउँदा अरुबेला जान दिने ठाउँमा यो पटक पत्रकारहरुलाई जान दिइएको छैन । विमानस्थलको मुल गेटबाट...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमीतको संख्या ५९७ पुग्यो

अर्घाखाँची जिल्लामा मंगलबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।कोरोना संक्रमित हुनेमा स्वास्थ्य कर्मी सहित २५ जना कोरोना संक्रमित पुष्टि भएको जनस्वास्थ्य निरिक्षक गणेश राज पौडेलले जानकारी दिनु भएको छ।कार्तिक १६ गते आइतबारको दिन...

पुरा पढ्नुहोस
कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार चार पुगेको हो...

पुरा पढ्नुहोस
तिलौराकोटबारे आधा दर्जन भाषामा जानकारी दिन सक्ने १३ बर्षीय साहनी वेपत्ता

बुद्धस्थलमा घुम्न आउने पर्यटकलाई उनकै भाषामा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने सामथ्र्य राख्ने राहुल साहनी वेपत्ता भएका छन । कपिलवस्तुको तौलिहवा घर भएका साहनी गत कार्तिक १७ गते स्कूल जानेक्रममा वेपत्ता भएका हुन्...

पुरा पढ्नुहोस
गीतकै कारण भिटेनलाई नसमात्‍न उच्च अदालतको आदेश

गायक भिटेनलाई गीत गाएकै कारण नसमात्‍न उच्च अदालत पाटन इजलासले अन्तरिम आदेश जारी गरेको छ । आफूलाई प्रहरीले गीत गाएकै कारण पक्राउ गर्न लागेको भन्दै भिटेनले उच्च अदालतमा निषेधाज्ञा माग गर्दै रिट दायर गरेका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सोमबार थपिए ११ कोरोना संक्रमित

कोरोना भाईरसबाट चोखो रहन नसकेको कपिलवस्तु जिल्लामा सोमबार ११ जना मा कोरोना संक्रमण पृष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिकामा ४ जना र शिवराज नगरपालिकामा २...

पुरा पढ्नुहोस
वाणगंगा नगरपालिकाको भलवाडमा बाल बिबाह न्युनिकरणका लागि सचेतना कार्यक्रम

ईलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा वाणगंगा नगरपालिका वडा न.९ भलवाडको सहकार्यमा बाल बिबाह न्यूनिकरण सम्वन्धी सचेतना कार्यक्रम आज वाणगंगा नगरपालिका वडा नम्बर ९ को कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।सम्पन्न भएको कार्यक्रममा इलाका...

पुरा पढ्नुहोस
मालारानी गाउँपालिकामा बिधालय संचालन: बिद्यार्थी उपस्थित संख्या न्युन

प्रदेश ५-काे पहाडी जिल्ला मध्य अर्घाखाँची पनि एक हाे ,जस जिल्लाकाे मालारानी गाउँपालिकामा रहेका बिधालयहरु आज देखि वैकल्पिक सिकाई सहजीकरण कार्यविधि २०७७ वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई सिकाई सहजीकरण गरि पठनपाठन सुरु भएको छ।कोभिड...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा कोरोनाका कारण ज्या’न गुमाएका एक व्यक्तिको शव गाडेको साढे चार महिनापछि उत्खनन गरेर अन्त्येष्टि

शव गाडेको साढे चार महिना पछि पुन उत्खन्न गरी परम्परा अनुसार दाहसंस्कार गरेको विषय अनौठो लाग्न सक्छ । तर यो वास्तविकता घटना हो ।अर्घाखाँचीमा कोरोनाका कारण ज्यान गुमाएका एक व्यक्तिको शवलाई साढे चार महिना...

पुरा पढ्नुहोस
नेपालमा कोेरोनाबाट एकैदिन २४ जनाको ज्यान गयो

पालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।सोमबार देशभरि...

पुरा पढ्नुहोस