समाचार
लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका–८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी–८ का...
पुरा पढ्नुहोसराजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्यालीसहित प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल...
पुरा पढ्नुहोसमदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको ह’त्या गरेको अभियोगमा रोल्पामा चार जना किशोर प’क्राउ परेका छन् । रुन्टीगढी-२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको ह’त्या अभियोगमा...
पुरा पढ्नुहोसभारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । नरवानेलाई शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीले तरवारसहित उक्त...
पुरा पढ्नुहोसनेपालगञ्जकी एक जना वडा सदस्यको कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की ६७ बर्षीया वडा सदस्य शान्ति परियारको कोरोना संक्रमणका कारण सोमबार विहान साढे १० बजे भेरी अस्पताल...
पुरा पढ्नुहोसवेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छाती सम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ‘लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको...
पुरा पढ्नुहोसकुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ परेका छन्।आइतबार राति सवा ११ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडिरहेको अवस्थामा एक किशोरलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई बानेश्वर बस्ने...
पुरा पढ्नुहोसकोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ। पोखरामा दिनप्रतिदिन संक्रमितको संख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी...
पुरा पढ्नुहोसगत आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को साेही अवधिमा चिनीको आयात करिब १६ सय प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको असोज मसान्त सम्ममा ४८ लाख...
पुरा पढ्नुहोसबाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति...
पुरा पढ्नुहोस